• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्थापना दिवसको अवसरमा सञ्चारकर्मीद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग

Dhankuta News by Dhankuta News
२०७८, १७ चैत्र बिहीबार २३:५३
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter
स्थापना दिवसको अवसरमा सञ्चारकर्मीद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग

धनकुटा । नेपाल पत्रकार महासँघको ६७ औ स्थापना दिवसको अवसर पारेर तीन जना सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाद्वारा स्थापित पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार तथा कान्तिपुर दैनिकका उपसम्पादक रमेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाका उपाध्यक्ष एवं रेडियो नेपाल धनकुटामा व्यापार अधिकृत पदमा कार्यरत देवकला कार्कीले जनही दश हजार पाँच सय पचपन्न रुपैया र संखुवाभाको मुढेशनिश्चरे बजारबाट सञ्चालित रेडियो नयाँ अभियानका स्टेशन म्यानेजर दुर्गेश (दुर्गामणी) पौडेलले पाँच हजार पाँच सय पचपन्न रुपैया कल्याणकारी कोषमा आर्थिक सहयोग गर्नुभएको हाे ।

आर्थिक सहयोग हस्तान्तरण गर्नुहुँदै नेपाल पत्रकार महासंघका सल्लाहकार अधिकारीले आफू आवद्ध मिडियाबाट पाउने पारिश्रमिकबाट केहि रकम छुट्याएर कोषलाई सहयोग गरेको बताउँनु भएको थियो ।उहाँले पत्रकार कल्याणकारी कोष मार्फत सवै पत्रकारलाई सेवा पुग्न सकोस र थप अरुवाट पनि सहयोग रकम आउन सकोस् भन्ने उद्देश्य रहेको बताउँनु भयो ।

त्यस्तै महासंघका उपाध्यक्ष कार्कीले पत्रकारहरुको कल्याणका लागि सहयोग पुगो्स भन्ने उदेश्यले सहयोग रकम प्रदान गरेको प्रतिक्रिया दिनुभयो । यसैगरी रेडियो नयाँ अभियानका स्टेशनम्यानेजर पौडेलले पनि आफुले काम गरेको मिडियाबाट पाउने पारिश्रमिकबाट केहि रकम छुट्याएर सहयोग गरेको बताउँनु भयो । उहाँले आफुले  प्रदान गरेकाे रकमले कोषलाई केहि सहयोग र अरुका लागि उत्पेरणाको स्रोत बन्न पुगोस् भन्ने उद्देश्य रहेको बताउँनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकारहरुलाई हुने कुनै स्वास्थ्य सम्वन्धि समस्या तथा विपत्तिमा सहयोग गर्ने उद्देश्यले पत्रकार कल्याणकारी कोष स्थापना गरिएको कोषका संयोजक तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरिवहादुर लम्जेलले बताउँनु भयो । उहाँका अनुसार सहयोगी दाताहरुबाट प्राप्त रकम सप्तकोशी डेभलपमेन्ट वैंक धनकुटा शाखामा रहेको कल्याणकारी कोषको मुद्दती खातामा जम्मा गरिनेछ । मुद्दति खाताबाट आउने ब्याजको रकमबाट पत्रकारलाई आपत्तविपत पर्दा सहयोग गरिने उहाँको भनाई छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम शाखाका अ्रध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सरिता वराईली राई लगायतकाले मन्तव्य राख्नुभएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा एमाले वाहेकका दलहरुको गठबन्धन गर्न जिल्लास्तरीय कार्य दल बन्यो

Next Post

आँखा बा अर्थात् डा‍‌. रामप्रसाद पोखरेल गृहजिल्लामा अभिनन्दित

Next Post
आँखा बा अर्थात् डा‍‌. रामप्रसाद पोखरेल गृहजिल्लामा अभिनन्दित

आँखा बा अर्थात् डा‍‌. रामप्रसाद पोखरेल गृहजिल्लामा अभिनन्दित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..