• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जुनसुकै पार्टीका नेता कार्यकर्तालाई आक्रमण र धम्क्याउनेलाई तत्काल कार्वाही गर्ने गृहमन्त्री खाँणको चेतावनी

Dhankuta News by Dhankuta News
२०७८, २० चैत्र आईतवार ०७:४९
0
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter
जुनसुकै पार्टीका नेता कार्यकर्तालाई आक्रमण र धम्क्याउनेलाई तत्काल कार्वाही गर्ने गृहमन्त्री खाँणको चेतावनी

धनकुटा । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य बालकृष्ण खाडले शान्ति सुरक्षा कायम गर्न सरकार कडा ढंगले प्रस्तुत हुने धनकुटामा आयोजित कांग्रेको सभालाई हिजो सम्बोधन गर्दै वताउनुभयो ।

गृहमन्त्री खाडले कानुन हातमा लिएर समाजमा शान्ति सुरक्षा खलल पुर्याउने जो केही व्यक्ति होस् या राजनैतिक दलका नेताहरु कार्यकर्ताहरु होस् हुनेहरुलाई कडा कारवाही गर्ने वताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री तथा नेपाली कांग्रेसको नेता खाडले धनकुटा छिन्ताङ्गका सहिद परिवार सहित दर्जनौलाई कांग्रेसमा प्रवेश गराउँदै धनकुटामा नेकपा एमाले अराजक गतिविधि तत्काल रोक्न कडा कारवाही गर्ने उद्घोष गर्नु भयो ।

उहाँले नेकपा एमाले निर्वाचनमा पराजित हुने निश्चित भए पछि ठाउँ-ठाउँमा अराजक गतिविधिहरुमा संलग्न भइहेको तर्फ संकेत गर्दै यस्तो अराजक गतिविहिरु तत्काल रोक्न सरकार कडा ढंगले अव प्रस्तुत हुने वताउनुभयो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहनु भएका गृह मन्त्री खाडले सत्ता गठबन्धनको अन्य दलहरुको सुरक्षा नेपाली कांग्रेसले गर्नु पर्ने आवश्यक भएकाले धनकुटामा पनि सत्ता गठबन्धनका दलहरुको सुरक्षा गर्न नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

नेकपा एमाले विकास र समृद्धिको विरोधी भएकाले अव नेपालको विकास र समृद्धीका लागी नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्दै एमसिसि नेपालको विकास र समृद्धिको लागी भएको वताउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले उज्याले नेपाल बनाउन कांग्रेसलाई भोट लिएर जिताउन आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापाले धनकुटाको विकास लागी कांग्रेसलाई विजय गराउन आग्रह गर्नु भयो । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आङ्कगेलु शेर्पा, पूर्वकेन्द्रिय आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेशसभाका माननीय सांसद लिला सुब्बा लगायतका नेताहरुले मुलुकभरि नेपाली कांग्रेसको पक्षमा जनलहर आएकोले यस पटकको निर्वाचनमा कांग्रेसले जित्ने दावी गर्नुभयो । नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मलप्रसाद ओझाले कार्यक्रमको धन्यवाद दिँदै कार्यक्रमको उद्देश्यमाथि  प्रकाश पार्नु भएको थियो ।

भने कार्यक्रमको संचालन जिल्ला सचिव विजय सन्तोषी राईले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अर्का सचिव जयन्द्र घिसिङ्गले गर्नु भएकोथियो । सभामा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य समेत रहनु भएका कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री बाल कृष्ण खाडले छिन्ताङ हत्याकाण्डमा साहदत प्राप्त गर्नु भएका सहिद भैरव वहादुर राईका छोरा दल वहादुर राई र सहिद बल वहादुर खत्री काकीका भाई युवराज कार्की लगायत ९७ जनालाई नेपाली कांग्रेसमा स्वागत गर्दै टिका माला लगाई पार्टी प्रवेश गराउनु भएको थियो ।

सो अवसरमा नेकपा एमालले परित्या गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुनेहरु नेकपा एमाले छथरजोरपाटी गाउपालिका वडा नं. २ का टोल समितिका अध्यक्ष मन वहादुर गुरुङ्ग, सचिव जिवन तामांग ,सहसचिव कृष्ण गुरुङ्ग,नेताहरु ध्वज वहादुर गुरुङ, पदम गुरुङ,विर वहादुर गुरुङ्ग, धनकुटा हिलेका दिल कुमार राई, मिना काकी लगायत ९७ जनालाई गृहमन्त्री तथा कांग्रेस नेता खाडले नेपाली कांग्रेसमा टिका माला लगाई दिई स्वागत गर्नु भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आँखा बा अर्थात् डा‍‌. रामप्रसाद पोखरेल गृहजिल्लामा अभिनन्दित

Next Post

धनकुटाको छथरजोरपाटीमा घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔं अभियान

Next Post
धनकुटाको छथरजोरपाटीमा घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔं अभियान

धनकुटाको छथरजोरपाटीमा घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔं अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..