• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिकामा सत्ता गठबन्धन दलहरु वडा बाँडफाड र उम्मेदवार छनौटमा

Dhankuta News by Dhankuta News
२०७८, २१ चैत्र सोमबार २२:११
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिकामा सत्ता गठबन्धन दलहरु वडा बाँडफाड र उम्मेदवार छनौटमा

धनकुटा । स्थानीय तह निर्वाचनको मिति नजिएसँगै धनकुटा नगरका लागि सत्ता गठबन्धन दलहरुले वडा वाडँफाड र उम्मेदवारी छनौट गर्न सोमवारदेखि बैठक शुरु गरेका छन् ।

धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गरी स्थानीय तहको निर्वाचन जित्ने उद्घोष गर्दै गठबन्धनको नगरस्तरीय संयन्त्रको बैठकले वडाहरु वाँडफाड र उम्मेदवार छान्न अहिले क्रियाशील भएका हुन् ।

धनकुटा नगरस्तरीय सत्ता गठवन्धनको बैठकमा नेपाली कांग्रेस धनकुटका नगर सभापती नरेश श्रेष्ठ, नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती, नेकपा एकिकृत समाजवादी धनकुटा नगरका अध्यक्ष सुजन भाई जोशी, जनता समाजवादी पार्टी धनकुटा नगरका अध्यक्ष दिलकुमार राईले आ-आफ्नो पार्टीको तर्फबाट वडाहरुको दावी र प्रमुख तथा उपप्रमुखहरुको दावी प्रस्तुत गर्दै प्रतिवेशन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले धनकुटामा कुनैपनि हालतमा गठबन्धन गरी नेकपा एमालेलाई पराजित गरी धनकुटाको विकास र समृद्धिका ढोका खोल्ने वताउनुभयो ।

नेकपा माओवादी केन्द्र धनकुटा नगरका संयोजक गणेश विष्टले नेकपा एमाललेको ज्यादती र अधिनायकबादको विरुद्ध गठबन्धन भएको र गठबन्धनले निर्वाचन जित्ने दावी गर्नुभयो ।

यसैगरी नेकपा एकिकृत धनकुटा जिल्लाका सचिवालय सदस्य मनोज राई, जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरिया, नेपाली कांग्रेस धनकुटा नगरका उपसभापति अमित लो तामाङ, नेकपा माओवादी केन्द्र धनकुटा नगरका सचिव खगेन्द्र विष्ट लगायतले गठबन्धन आवश्यकता र बाध्यता दुवै भएकाले धनकुटा नगरपालिकामा गठबन्धन गरी निर्वाचन जित्नेका सवैको सम्मानजनक सिट बाडँफाड हुने वताउँनुभयो ।

धनकुटा नगरपालिकामा गठबन्धन गरी निर्वाचनमा जाने सत्ता गठबन्धन दलहरुले सहमति गरी प्रमुख तथा उपप्रमुखहरु र वडाहरु वाँडफाड गर्ने कार्य अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले वताउँनुभयो ।

धनकुटा नगरमा नेकपा एमालेलाई परास्त गर्न गठबन्धन गर्नका लागि नेपाली कांग्रेस अत्यन्त्रै लचकताका साथ प्रस्तुत भएकोले सहमति नजिक पुगेको समेत वताउँनुहुन्छ नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ ।

धनकुटा नगरपालिकाको स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गर्दै वडा वाँडफाड र प्रमुख तथा उपप्रमुखमा समेत सहमति बन्दै गएपछि धनकुटा नगरमा गठबन्धनको पक्षमा एक्कासी जनलहर बढ्दै गएकोले सवैलाई उत्साहित बनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटाको छथरजोरपाटीमा घर-घर जाऔं नेपाली कांग्रेसलाई जिताऔं अभियान

Next Post

धनकुटामा करदाता सेवा कार्यालय र धनकुटा उद्योग बाणिज्य संघद्वारा अन्तरक्रिया

Next Post
धनकुटामा करदाता सेवा कार्यालय र धनकुटा उद्योग बाणिज्य संघद्वारा अन्तरक्रिया

धनकुटामा करदाता सेवा कार्यालय र धनकुटा उद्योग बाणिज्य संघद्वारा अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..