• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा करदाता सेवा कार्यालय र धनकुटा उद्योग बाणिज्य संघद्वारा अन्तरक्रिया

Dhankuta News by Dhankuta News
२०७८, २६ चैत्र शनिबार ०८:०७
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा करदाता सेवा कार्यालय र धनकुटा उद्योग बाणिज्य संघद्वारा अन्तरक्रिया

धनकुटा l करदाता सेवा कार्यालय धनकुटा र धनकुटा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा शुक्रवार कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, करकार्यालयका कर अधिकृत लगायत कर्मचारीहरु र धनकुटामा क्रियाशील अडिटरहरुको सहभागीता रहेको उक्त अन्तक्रिया कार्यक्रममा मिस म्याच छुट लगायत कर शिक्षाको बारेमा छलफल गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालयले मिस म्याच भएका व्यापारीहरुलाई चैत्र मसान्तसम्म अवसर दिएकोले मिस म्याचमा परेका व्यवसायीहरुले उक्त अवधिमा कर दाता सेवा कार्यालय धनकुटामा आई मिलाउनका लागी गर्दै धनकुटा उद्योग बाणिज्य संघ अध्यक्ष विजयसन्तोषी राईले कर शिक्षा आवाश्यक रहेको वताउँनु भयो ।

कार्यक्रमको उदेश्यमाथि करदाता सेवा कार्यालय धनकुटाका प्रमुख भक्तराज निरौलाले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट वरिष्ट उपाध्यक्ष तारा तितुङ्ग, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, सचिव श्रीराम रायमाझी, कार्यकारी सदस्यहरु रिदम श्रेष्ठ, दिजेश शाक्य, कर्मचारी मातृका राई, नवराज श्रेष्ठको सभागिता रहेको थियो ।

यसैगरी अडिटरहरु देवेन्द्र पौडेल, रत्नबहादुर जिमि, लोकेन्द्र कुवँर, नगेन्द्र प्रसाद लुईटेल, त्रिविक्रम दाहाल, चिरञ्जीवि श्रेष्ठ, कोलेनिकाका चिरञ्जिवि पाण्डे, करदाता सेवा कार्यालय धनकुटाका अनुजा पराजुली, कर सहयोगी प्रकाश गोतामे, मनोज पौडेल, लगायतले मिस म्याच लगायत कर नितिको वारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो ।

कर शिक्षाको अभावमा धनकुटाका उद्योगी व्यापारीहरु मिस म्याचमा परी ठूलो समस्यामा परिरहेको अवस्थामा चैत्र मसान्तसम्म मिस म्याच मिलाउन आन्तरीक राजश्व विभागले अवसर दिएकोले मिस म्याचमा परेको सवै व्यवसायीहरुले सो अवसरलाई उपयोग गर्नुका लागी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आग्रह गर्नुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिकामा सत्ता गठबन्धन दलहरु वडा बाँडफाड र उम्मेदवार छनौटमा

Next Post

धनकुटा-१ हिलेका दर्जनाैं नेकपा एमालेका नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश

Next Post
धनकुटा-१ हिलेका दर्जनाैं  नेकपा एमालेका नेता/कार्यकर्ता  कांग्रेसमा प्रवेश

धनकुटा-१ हिलेका दर्जनाैं नेकपा एमालेका नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..