• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा-१ हिलेका दर्जनाैं नेकपा एमालेका नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश

Dhankuta News by Dhankuta News
२०७८, २६ चैत्र शनिबार ०८:१९
0
0
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा-१ हिलेका दर्जनाैं  नेकपा एमालेका नेता/कार्यकर्ता  कांग्रेसमा प्रवेश

नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका नेता/कार्यकर्ताहरु नेपाली कांग्रेस धनकुटाकाे पाटी कार्यालयमा

धनकुटा l धनकुटा-१ हिलेबाट  नेकपा एमाले परित्याग गरी दर्जनौं नेता/कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सविच विजयसन्तोषी राई, जयन्द्र घिसिङ्ग, जिल्ला सदस्यहरु मनोज राई, बुद्धिकान्त घिमिरे, धनकुटा नगरसभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ, वडा नं. १ का उपसभापति हरिलाल तामाङ, महिला नेता गिता अधिकारी, वडा नं. २ का सभापति पदम भण्डारी, सचिव लेखनाथ रिजाल, तिलक कार्की लगायतले नवप्रवेशीहरुलाई टिका माला तथा खाँदा लगाई स्वागत गर्नु भएकोथियो ।

नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुहुने धनकुटा-१ हिलेका नेताहरु किरण विक, विजय तामाङ, बालकृष्ण बुढाथोकी, सुशिला राई, निता राई, नारायण देवी कटुवाल, देवीमाया घिसिङ, गोमा थापा, नविन आर्चाय, रोशन दर्जी, हेमबहादुर कटुवाल लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु रहनु भएको छ ।

हिलेबाट यसअघि पनि पटक-पटक गरी नेकपा एमाले लगायत विभिन्न पार्टीहरु परित्याग गरी ३ सय २४ जना नेपाली कांग्रेसमा प्रवेश गरी सक्नु भएको नेपाली कांग्रेस हिलेका नेता तथा धनकुटा नगरका उपसभापतीि अमित लो तामाङ्गले वताउनु भयो ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले यस पटक धनकुटाको हिले परिर्वतनको पक्षमा उभिएकोले कांग्रेसको जीत हुने दावी गर्नुभयो । नेपाली कांग्रेसको पक्षमा जनलहर बढ्दै गएकाले कांग्रेसकाे जीत हुने उहाँको भनाई छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा करदाता सेवा कार्यालय र धनकुटा उद्योग बाणिज्य संघद्वारा अन्तरक्रिया

Next Post

नेपाल शिक्षक संघ धनकुटाको अध्यक्षमा पून: थिरेन्द्र लिम्बु निर्वाचित

Next Post
नेपाल शिक्षक संघ धनकुटाको अध्यक्षमा पून: थिरेन्द्र लिम्बु निर्वाचित

नेपाल शिक्षक संघ धनकुटाको अध्यक्षमा पून: थिरेन्द्र लिम्बु निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..