• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाल शिक्षक संघ धनकुटाको अध्यक्षमा पून: थिरेन्द्र लिम्बु निर्वाचित

Dhankuta News by Dhankuta News
२०७८, २७ चैत्र आईतवार २३:०५
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter
नेपाल शिक्षक संघ धनकुटाको अध्यक्षमा पून: थिरेन्द्र लिम्बु निर्वाचित

नेपाल शिक्षक संघ धनकुटाको नवनिर्वाचित कार्यसमिति

धनकुटा । नेपाल शिक्षक संघ धनकुटाको ९ औं जिल्ला अधिवेशनबाट थिरेन्द्रबहादुर लिम्बु पून: जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

उक्त अधिवेशनबाट नेपाल शिक्षक संघ धनकुटाको जिल्ला महिला उपाध्यक्षमा शोभा वराल, खुल्ला उपाध्यक्षमा टिकाराम श्रेष्ठ, सचिव रोहीणी पाण्डे, सचिव अर्थ भोलानाथ भट्टराई, सहसचिव पाँच जनामा क्रमश: रमेश पौडेल, बिमलासन्तोषी राई, सन्तोष पौडेल, वीरवहादुर वाजी र चन्द्रला धमला निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक घनेन्द्र सुब्बाले वताउँनु भयो ।

यसैगरी सदस्यहरुमा क्रमश सिर्जना लिम्बु, इन्दिरा भट्टराई, लुना शाक्य, लोकमणी घिमिरे, गोपाल कार्की, विजय अधिकारी र श्याम सुवेदी रहनु भएको छ ।

प्रदेश महाधिवेशन प्रतिनिधिमा दिलकुमारी राई, मछिन्द्रबहादुर राई, कमला मादेन, विगेन्द्र याक्खा र  निर वहादुर मगर निर्वाचन हुनु भएको निर्वाचन समितिका सदस्य हिम कर्ण दाहालले वताउँनु भयो ।

यसैगरी संघिय महाधिवेशन प्रतिनिधिहरुमा धनकुटा जिल्लाबाट गंगाराम ढुंगाना, रामकुमारी भण्डारी, बिनय राई र हरिप्रसाद दाहाललाई निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका सदस्य सारदा सन्तोषी राईले वताउनु भयो ।

नेपाल शिक्षक संघ धनकुटाको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समिति, प्रदेश महाधिवेशन प्रतिनिधिहरु र संघीय महाधिवेशन प्रतिनिधिहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, नेपाली कांग्रेसका निर्वतमान आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, नेपाल शिक्षक संघ महासंघका केन्द्रिय महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राई, प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्य समिति क्षेत्र नं. ख का सभापति राजन पौडेल, निर्वाचन समितिका संयोजक घनेन्द्र सुब्बा लगायतले टिका, माला,खादा,अविर लगाईदिदै प्रमाण पत्र वितरण समेत गर्नु भएको थियो ।

नेपाल शिक्षक संघ धनकुटाको जिल्ला अधिवेशनबाट निर्वाचित सवैलाई उहाँहरुले बधाई दिदै सफल कार्यकालको लागि शुभकामना समेत दिनु भएको थियो । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री भीष्मराज आङदम्बेले शनिवार धनकुटामा नेपाल शिक्षक संघ धनकुटाको नौ औं जिल्ला अधिवेशनको भव्य रुपमा उद्घाटन गर्नु भएको थियो ।

नेपाल शिक्षक संघ धनकुटा अब नयाँ जोशका साथ अगाडि बढ्ने र शिक्षकहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी गर्न क्रियाशील हुने समेत नवनिर्वाचित अध्यक्ष लिम्बुले वताउनुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा-१ हिलेका दर्जनाैं नेकपा एमालेका नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश

Next Post

युएनडिपी, पर्डेप नेपाल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा कृषक लक्षित कार्यक्रम सञ्चालन हुँदै

Next Post
युएनडिपी, पर्डेप नेपाल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा कृषक लक्षित कार्यक्रम सञ्चालन हुँदै

युएनडिपी, पर्डेप नेपाल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा कृषक लक्षित कार्यक्रम सञ्चालन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..