• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाको पाख्रिवासको वडा नं. ६ फलाटेमा कांग्रेसको पक्षमा जनलहर

Dhankuta News by Dhankuta News
२०७८, २८ चैत्र सोमबार २२:१३
0
0
SHARES
223
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाको पाख्रिवासको वडा नं. ६ फलाटेमा कांग्रेसको पक्षमा जनलहर

धनकुटा । पाख्रिवास नगरपालिका वडा नं. ६ को फलाटेमा सोमवार आयोजित वृहत भेलाले फलाटेको विकासका लागि कांग्रेसको जित पक्का भएको सहभागीहरुले वताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाको सबै पालिकाकाहरुमा कांग्रेसले यस पटक जित्ने दावी गर्नुभयो ।

नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डंगोलले मुलुकलाई समृद्धि बनाउन कांग्रेसले स्थानीय तहको निर्वाचनमा जित्नु पर्ने वताउँनुभयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजयसन्तोषी राईले धनकुटाको स्थानीय तहमा नेकपा एमालेले विगतमा जिते पनि पाँच वर्षमा कुनै नमुना योग्य र देखिने काम नभएको चरम अनियमिता मात्र भएकाले यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई धनकुटेलीले जनताले जिताउने वताउनुभयो ।

धनकुटा जिल्ला पाख्रिवास वडा नं. ६ का नेपाली कांग्रेसका वडा सभापति लोचनराज गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त वृहत भेलामा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव जयन्द्र घिसिङ्ग, जिल्ला सदस्य ज्ञान वहाुदर गुरुङ्ग, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, फलाटेका यूवा नेता देवेन्द्र गुरागाई लगायतले फलाटेको विकास र समृद्धिका यस पटक नेपाली कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको संचालन पाख्रिवास नगरका सचिव विर वहादुर थापाले गर्नु भएको थियो । भने स्वागत मन्तव्य नगर सदस्य दुर्गा वहादुर राईले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरी राजन घिमिरे, देवान राई, नरबहादुर लुङ्गेली लगायत दुई दर्जन नेता तथा कार्यकर्ताहरु प्रवेश गर्नु भएको थियो । भने नवप्रवेशीको तर्फबाट राजन घिमिरेले नेकपा एमाले ढाँट र छलको मात्र राजनैतिक गरिरहेकाले कांग्रेसमा प्रवेश गरेको वताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु सरस्वती मगर, निलम थापा, गिता अधिकारी, पूर्वजिल्ला सदस्य गोरखबहादुर पिठकोठे, लेखबहादुर गाम्छागी, पूर्वमहासमिति सदस्य अजित नारायण सिंह थापा, यूवा नेता मदन घिमिरे, क्षेत्रीय सचिव दिल राज घिसिङ्ग, पाख्रिवास नगर कार्य समितिका उपसभापतिद्वय गंगादेव राई, चन्द्र वस्नेत, सचिव सन्तोष मानन्धर, सल्लाहकार कृष्ण गोविन्द्र धमला वडा नं.१ का सभापति कुलबहादुर थापा, वडा नं. २ का सभापति धनबहादुर मगर, वडा नं. ३ का नेता हरि राई, पदम महत, वडा नं.४ का सभापति श्याम प्रकाश राई, वडा नं. ५ मा सभापती पासाङ्ग तामाङ्, वडा नं. ७ का सभापति पूर्णवहादुर राई, वडा नं. ८ का सभापती गणेश राई, महिला नेता तारा अधिकारी, धनकुटा नगर कार्य समितिका सदस्य इश्वर घिमिरे, मनिष राई, सन्तोकी गुरुङ्ग ,भोगेन्द्र अधिकारी, भोगेन्द्र पाण्डे लगायतले नेपाली कांग्रेसको पक्षमा जनलहर आएकाले कांग्रेसले पाख्रिवासमा जित्ने दावी गर्नुभयो ।

धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाको वडा नं. ६ फलाटेमा गत स्थानीय तहको निर्वाचतमा अत्यन्तै थोरै मतले मात्र पराजित भएको नेपाली कांग्रेसको टोल टोलसम्म संगठन विस्तार भएको र दुई महिनाको अवधिमा विभिन्न पार्टीहरु परित्याग गरी २ सय १७ जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु प्रवेश गरी सक्नु भएकाले वडा नं. ६ मा फलाटेमा यसपटक कांग्रेसले जित्ने पक्का भएको कांग्रेस नेताको दावी छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

युएनडिपी, पर्डेप नेपाल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा कृषक लक्षित कार्यक्रम सञ्चालन हुँदै

Next Post

घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरि कांग्रेसको जनलहर उर्लियो

Next Post
घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरि कांग्रेसको जनलहर उर्लियो

घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरि कांग्रेसको जनलहर उर्लियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..