• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरि कांग्रेसको जनलहर उर्लियो

Dhankuta News by Dhankuta News
२०७८, २९ चैत्र मंगलवार २२:२४
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter
घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरि कांग्रेसको जनलहर उर्लियो

धनकुटा । नेपाली कांग्रेस धनकुटाले संचालन गरेको घर-घर जाऔं, कांग्रेस जिताऔं  एक महिने अभियानले जिल्लाभरिनै कांग्रेसको पक्षमा जनलहर उर्लिएको यस अभियानको मंगलबार समापन कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले वताउँनु भएको छ ।

साँगुरीगढी गाउँपालिका वडा नं. १० बाट सुरु भएको नेपाली कांग्रेस धनकुटाले संचालन गरेको एक महिने घर-घर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत धनकुटा जिल्लाको ६० वटै वडाहरु, सातवटै पालिकाहरु र टोल-टोलमा अभियान संचालन गरेको थियो ।

धनकुटामा आयोजना गरिएको पहिलो चरणको यस अभियानको समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाका सवै स्थानीय तहमा नेकपा एमालेबाट विगतमा जितेका जनप्रतिनिधिहरुले जनताको चाहना र आवश्यक्ता अनुसार विकास गर्न नसकेकोले यस पटक कांग्रेसले जित्ने वताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका सदस्य तथा धनकुटा जिल्लाका लागि यस अभियानका केन्द्रिय प्रतिनिधि रामहरि खतिवडाले दुई तिहाई हुँदा समेत नेकपा एमाले सरकार र संसद संचालन गर्न असफल भई सत्ताच्यूत भएकाले अव नेपाली मतदाताहरुले कांग्रेसलाई भोट लिएर जिताउनु वताउनुभयो ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले यस पटक नेपाली कांग्रेसले जित्ने व्यक्तिहरुलाई उम्मेदवार दिने वताउनुभयो ।

नेपाली धनकुटा जिल्लाका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा नेपाली कांग्रेस १ नम्वर प्रदेश कार्य समितिका सदस्य मिना तुम्बा, नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मलप्रसाद ओझा, जिल्ला सचिव विजय सन्तोषी राई, अर्का सचिव जयन्द्र घिसिङ्ग लगायतले एक महिना सम्म धनकुटामा संचालन भएको घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरिनै कांग्रेसको पक्षमा जनलहर ल्याएकोले निर्वाचन जित्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्यहरु नविनकिशोर शाक्य, गोविन्द्र लिम्बु, पूर्वसभापती अग्नीप्रसाद पौडेल, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, सिता प्रधान, सुमना तिम्सिना, महेन्द्र निरौला, जिल्ला उपसभापति सुनिलकुमार डंगोल, सहसचिव गिरिजाप्रसाद दाहाल, क्षेत्रिय सभापति प्रदेश सभा क का जितेन्द्र राई, ख का राजन पौडेल, धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ, महालक्ष्मी नगर कार्यसमितिका सभापति ध्रुवराज राय, सहिदभूमी गाउँपालिकाका सभापति टंक राई, छथरजोरपाटी गाउँपालिका सभापति छत्र सुब्बा, पाख्रिवास नगर कार्य समितिका सचिव विरवहादुर थापा, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी, नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका सभापति सुवास भण्डारी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र सुब्बा लगायतले अभियान कांग्रेसजनमा उत्साह थपिएको वताउनुभयो ।

घर-घर जाऔं, कांग्रेस जिताऔं  अभियानले धनकुटा जिल्लाभरिनै कांग्रेसलाई सक्रिय बनाउँदै सवै कांग्रेसजनमा नयाँ उत्साहका साथ जनलहर कांग्रेसको पक्षमा आएकोले धनकुटा जिल्लामा निर्वाचन जित्ने वातावरण बनेको जिल्ला सभापति दिनेश राईले बताउनुभयो ।

नेपाली कांग्रेस धनकुटाले संचालन गरेको घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानमा धनकुटा जिल्लाभरिबाट नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी १ हजार ३ सय ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव विजय सन्तोषी राई वताउनुभयो ।

धनकुटा जिल्लाभरि पालिका, वडा र टोलस्तरसम्मको कार्यक्रमहरु यस अभियान अन्तर्गत धनकुटामा संचालन भएको र प्रत्येक मतदातासम्म पुग्न काग्रेसजन सफल भएकोले अभियान ज्यादै उपलब्धी पूर्ण भएको जिल्ला सचिव जयन्द्र घिसिङले वताउनुभयो ।

सोही समारोहमा नेपाल शिक्षक संघ धनकुटाको ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समिति र संघीय प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिहरुलाई नेपाली कांग्रेस धनकुटाले खाँदा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटाको पाख्रिवासको वडा नं. ६ फलाटेमा कांग्रेसको पक्षमा जनलहर

Next Post

निर्वाचनमा जित्न गठबन्धन गर्नुपर्ने धनकुटा कांग्रेसको सल्लाहकारको सुझाव

Next Post
निर्वाचनमा जित्न गठबन्धन गर्नुपर्ने धनकुटा कांग्रेसको सल्लाहकारको सुझाव

निर्वाचनमा जित्न गठबन्धन गर्नुपर्ने धनकुटा कांग्रेसको सल्लाहकारको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..