• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

निर्वाचनमा जित्न गठबन्धन गर्नुपर्ने धनकुटा कांग्रेसको सल्लाहकारको सुझाव

Dhankuta News by Dhankuta News
२०७९, १ बैशाख बिहीबार १७:४५
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter
निर्वाचनमा जित्न गठबन्धन गर्नुपर्ने धनकुटा कांग्रेसको सल्लाहकारको सुझाव

धनकुटा । आसन्न स्थानीय तह निर्वाचनमा जिल्लाको सातै स्थानीय तह र ६० वटै वडाहरुमा विजयी हासिल गर्न सत्तारुढ दलहरु गठबन्धन गरी चुनावमा जान नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिका सल्लाहकारहरुले सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेस धनकुटा सभापति दिनेश राईको सभापतित्वमा सम्पन्न सल्लाहकारहरुसँगको छलफल कार्यक्रममा प्रदेश सांसद लिला सुब्बा, नारायण रिजाल, शमसेर गोङ्वा लगायतका सल्लाहकारहरु, महासमिति सदस्य सिता प्रधान, जिल्ला सदस्यहरु रेणु श्रेष्ठ, निरुपा राई लगायतले धनकुटा जिल्लाको सात पालिका र ६० वटै वडाहरुमा सत्ता गठबन्धन दलहरुबीच गठबन्धन गरी निर्वाचन गएर जित्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले सत्ता गठबन्धन दलहरुबीच स्थानीय तहमा सिट बाँडफाँड गरी निर्वाचनमा गएर सबै पालिकाहरु गठबन्धनले जित्ने दावी गर्नुभयो ।

धनकुटामा एमालेको ज्यादति र अनियमिता, अधिनायकवादी शैलीको विरुद्ध गठबन्धन भएको वताउँदै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सहअस्तित्वको आधारमा सत्ता पक्ष दलहरुबिच गठबन्धन गरी एमालेलाई धनकुटामा सवै पालिकाहरुमा परास्त गर्ने वताउनुभयो ।

सत्ता रुढ दलहरुविच धनकुटामा गठवन्धन गरी निर्वाचनमा जाने निर्णयसँगै धनकुटामा गठबन्धनको पक्षमा जनलहर बढ्दै गएको दावी छ । भने सत्ता गठबन्धन दलहरुविच अहिले पालिकाहरु र वडाहरुको सिट बाडँफाडमा व्यस्त छन् । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सल्लाहकारहरुलाई मनोनयन गर्नु भएको पत्र समेत प्रदान गर्नु भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरि कांग्रेसको जनलहर उर्लियो

Next Post

धनकुटाको हिलेमा एमालेबाट कांग्रेसमा प्रवेश गर्नेको लहर

Next Post
धनकुटाको हिलेमा एमालेबाट कांग्रेसमा प्रवेश गर्नेको लहर

धनकुटाको हिलेमा एमालेबाट कांग्रेसमा प्रवेश गर्नेको लहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..