• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा कांग्रेसका टिकट वितरणका मापदण्ड तयार गरी टिकट वितरण शुरु 

Dhankuta News by Dhankuta News
२०७९, ४ बैशाख आईतवार १७:५०
0
0
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा कांग्रेसका टिकट वितरणका मापदण्ड तयार गरी टिकट वितरण शुरु 

धनकुटा । नेपाली कांग्रेस धनकुटाले स्थानीय तहको निर्वाचनका लागी उम्मेदवार छनौटको मापदण्ड तयार गरी टिकट वितरण गर्ने कार्य शुरु गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा जिल्ला संसदीय समितिको पहिलो बैठकबसी स्थानीय तहमा लोकप्रिय रहेको, पार्टीमा निरन्तर क्रियाशील रहेको विकास प्रेमि सामाजिक व्यक्तित्व भएको निर्वाचन जित्न सक्ने स्वच्छ छवी भएको ईमानदार नेतालाई उम्मेदवार छनौवट गरी टिकट वितरण गर्ने माप दण्ड तयार गरि टिकट वितरण गर्न शुरु गरिएको नेपाली कांग्रेस धनकुटा जिल्ला संसदीय समितिका सचिव विजय सन्तोषी राईले वताउनुभयो ।

धनकुटा जिल्लाको सात वटा पालिकाका र ६० वडा वडाहरुका लागी वडा तथा पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिहरुबाट निर्णय गरेर सिफारिस भई आएका गाउँपालिका प्रमुख तथा उप-प्रमुखहरु र वडाध्यक्ष तथा सदस्यहरुका उम्मेदवारहरुको छानवीन गरी माप दण्ड अनुसार उम्मेदवार छनौट गरी टिकट वितरण गर्ने प्रक्रिया शुरु गरिएको नेपाली कांग्रस धनकुटाका जिल्ला उपसभापति तथा संसदीय समितिका सदस्य सुनिल कुमार डंगोलले वताउनुभयो ।

नेपाली कांग्रेसको विधानले दिएको अधिकार प्रयोग गर्दै धनकुटा जिल्लाको तीन पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु र ६० वटै वडाहरुको वडाध्यक्ष तथा सदस्यहरुको चार दिन भित्र उम्मेदवार छनौट गरी टिकट वितरण गर्ने र तीन वटा पालिकाहरुको मेयर तथा उपमेयरहरुको टिकटका लागी प्रदेश कार्य समितिमा सिफारिस गरी पठाइने जिल्ला सभापति दिनेश राईले वताउँनु भयो ।

नेपाली कांग्रेस धनकुटाको टिकट बाड्ने जिल्ला संसदीय समितिमा सभापति दिनेश राई, उपसभापतिहरु निर्मल प्रसाद ओझा, सुनिल कुमार डंगोल, सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ, सह-सचिवहरु रोशन श्रेष्ठ, गिरिजाप्रसाद दाहाल र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, सदस्यहरु कमोटकुमार फागो, अम्विका परियार, प्रितिमान वान्तवा, इन्द्रिरा कटुवाल थापा रहनु भएको छ । भने आमन्त्रित सदस्यहरुमा प्रदेश कार्य समितिका सदस्य नविनकिशोर शाक्य, प्रदेशसभा क्षेत्रीय कार्य समितिका सभापतिहरु क्रमश: जितेन्द्र राई र राजन पौडेल रहनु भएकोछ ।

नेपाली कांग्रेस धनकुटा जिल्लाको उम्मेदवार छनौट गरी टिकट बाँड्ने संसदीय समितिको दैनिक बैठक वसी चार दिन भित्रमा विधानले दिएको अधिकार प्रयोग गर

मापदण्ड अनुसार धनकुटा जिल्लाको स्थानीय तहको उम्मेदवार छनौट गरि वितरण गर्ने र प्रदेश कार्य समितिमा मेयर र उपमेयरको सिफारिस गरी सक्ने जिल्ला संसदीय समितिका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिका वडा नं. ७ मा कांग्रेसको पहिलो प्रचार-प्रसार कार्यालय उद्घाटन

Next Post

धनकुटा कांग्रेसले टिकट वितरण गर्न धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकाबाट शुरु गर्यो

Next Post
धनकुटा कांग्रेसले टिकट वितरण गर्न धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकाबाट शुरु गर्यो

धनकुटा कांग्रेसले टिकट वितरण गर्न धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकाबाट शुरु गर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..