• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा कांग्रेसले टिकट वितरण गर्न धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकाबाट शुरु गर्यो

Dhankuta News by Dhankuta News
२०७९, ५ बैशाख सोमबार २१:४७
0
0
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा कांग्रेसले टिकट वितरण गर्न धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकाबाट शुरु गर्यो

धनकुटा l धनकुटा कांग्रेसले टिकट वितरण र उम्मेदवार सिफारिस गर्न धनकुटा नगरपालिका, पाख्रिवास र महालक्ष्मी नगरपालिकाबाट शुरु गरेको छ ।

नेपाली कांग्रेसको विधानले दिएको अधिकार प्रयोग गर्दै नेपाली कांग्रेस धनकुटा जिल्ला संसदीय समितिले नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न जिल्लाको राम सुझाव सहित १ नम्वर कार्य समितिमा पठाउन र वडाध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवार छनौट गरी टिकट वितरण गर्नका लागी धनकुटा जिल्लाको तीन वटा नगरपालिकाहहरुको फायल खोली छलफल अगाडि बढाउँदै सिफारिस गर्ने कार्य गरेको छ ।

नेपाली कांग्रेस धनकुटा जिल्ला संसदीय समितिका सभापति दिनेश राईका अध्यक्षतामा भएको बैठकमा महालक्ष्मी नगरपालिकाका संयोजक तथा उपसभापति निर्मलप्रसाद ओझा,जिल्ला उपसभापति तथा पाख्रिवास नगरपालिकाका संयोजक सुनिलकुमार डंगोल, जिल्ला सचिव तथा धनकुटा नगरपालिकाका संयोजक विजयसन्तोषी राईले आ-आफ्ना नगरपालिकाको उम्मेदवार छनौट तथा सिफारिसका लागि उम्मेदवाहरुको वितरण प्रस्तुत गर्नु भएको थियो ।

नेपाली कांग्रेस धनकुटाको टिकट बाँड्ने जिल्ला संसदीय समितिमा सभापति दिनेश राई, उपसभापतिहरु निर्मलप्रसाद ओझा, सुनिल कुमार डंगोल, सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ, सहसचिवहरु रोशन श्रेष्ठ, गिरिजाप्रसाद दाहाल र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, सदस्यहरु कमोट कुमार फागो, अम्विका परियार, प्रितिमान वान्तवा, इन्द्रिरा कटुवाल थापा, आमन्त्रित सदस्यहरुमा प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरु जितेन्द्र राई, राजन पौडेल लगायतले टिकट वितरणका लागि आफ्नो धारणा राख्नु भएको थियो ।

नेपाली कांग्रेसको तर्फबाट धनकुटा जिल्लाका स्थानीय तहको उम्मेदवारहरुको छनौट तीन भित्र तय गरी सकिने जिल्ला सभापति दिनेश राईले बताउनुभयो । सभापति राईले गठबन्धनको समेत अन्तिम निर्णयमा पुग्न लागेको समेत जानकारी दिनुभयो ।

नेकपा एमालेलाई धनकुटा जिल्लामा हराउनका लागि सत्ता गठबन्धन दलहरु विच गठबन्धन गरी निर्वाचनमा जाने भएकोले गठबन्धनका लागी हदैसम्मको लचकता अपनाइने समेत नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजयसन्तोषी राईले वताउँनुभयो ।

नेपाली कांग्रेस धनकुटा जिल्ला समितिबाट पालिकाको संयोजकको जिम्मेवारी पाउनु भएका पालिका संयोजकहरुले वडा, पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरुबाट निर्णय भई सिफारिस भएका उम्मेदवारहरुको सटिङ्ग गर्ने कार्य धमाधम भइरहेको जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले वताउँनुभयो ।

सत्ता गठवन्धन दलहरुले धनकुटाको सवै स्थानीय तहहरुमा एमाललेलाई परास्त गर्ने निश्चित भएको समेत जिल्ला सचिव विजयसन्तोषी राईले वताउनुभयो । धनकुटा जिल्लाका नगरपालिकाकाहरुको उम्मेदवार छनौट तथा सिफारिस गरी सकेपछि पालिकाहरुको उम्मेदवार छनौट हुने धनकुटा कांग्रेसका उपसभापति सुनिलकुमार डंगोलले बताउनुभयो ।

नेपाली कांग्रेसको विधानले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु र वडाध्यक्षहरु तथा वडा सदस्यहरुको उम्मेदवारहरुको टिकट जिल्ला समितिले दिने र नगरपालिकाहरुको मेयर र उपमेयरहरुको टिकट प्रदेश कार्य समितिले दिने व्यवस्था रहेको जिल्ला सहसचिव गिरिजा प्रसाद दाहालले वताउँनुभयो । धनकुटा जिल्लाका स्थानीयतहहरुमा कांग्रेसको तर्फबाट कसकस्ले टिकट पाउने यतिबेला सवैको ध्यान जिल्ला संसदीय समिति तर्फ गएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा कांग्रेसका टिकट वितरणका मापदण्ड तयार गरी टिकट वितरण शुरु 

Next Post

धनकुटा नगर कांग्रेसको चुनावी रणनीतिक तथा उम्मेदवारी मनोनयन दर्ता तयारी सम्वन्धि भेला वैशाख ८ गते

Next Post
धनकुटा नगर कांग्रेसको चुनावी रणनीतिक तथा उम्मेदवारी मनोनयन दर्ता तयारी सम्वन्धि भेला वैशाख ८ गते

धनकुटा नगर कांग्रेसको चुनावी रणनीतिक तथा उम्मेदवारी मनोनयन दर्ता तयारी सम्वन्धि भेला वैशाख ८ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..