• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाली कांग्रेसले तीन नगरपालिकाको उम्मेदवार टुंगो लगायो

धनकुटा नगरपालिका-दिनेश राई, पाख्रिवास नगरपालिका-ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिका-धुव्रराज राया

Dhankuta News by Dhankuta News
२०७९, १० बैशाख शनिबार २०:३१
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter
नेपाली कांग्रेसले तीन नगरपालिकाको उम्मेदवार टुंगो लगायो

धनकुटा । नेपाली कांग्रेस प्रदेश नं.१ कार्यसमितिले धनकुटा नगरपालिका सहित तीन नगरपालिकाको प्रमुखमा उम्मेदवार टुंगो लगाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका दिनेश राईलाई धनकुटा नगरपालिकाको मेयरमा उम्मेदवारी दिने निर्णय गरेको छ । राई यस अघि पनि मेयरमा झिनो मतले पराजित भएका थिए ।

महालक्ष्मी नगरपालिकाको मेयरमा धुव्रराज राय, पाख्रिवास नगरपालिकाको मेयरमा ज्ञानवहादुर गुरुङलाई उम्मेदवार वनाउने टुंगो लागेको नेपाली कांग्रेस धनकुटाका प्रवक्ता खगेन्द्र घिमिरेले बताए । गुरुङ यस अघि उपमेयरका उम्मेदवार रहेका थिए । जिल्लाबाट सिफारिस भएको नामावलीलाई नेपाली कांग्रेस १ नं. प्रदेश कार्यसमितिले शनिवार टुंगो लगाएको हो ।

धनकुटा नगरपालिकाको मेयरका उम्मेदवार वनेका राई यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत उम्मेदवार वनेका थिए । त्यतिवेला उनी नेकपा एमालेका चिन्तन तामाङसँग १ सय १४ मतले पराजित भएका थिए । नेपाली कांग्रेस अन्य पालिकामा कम मतले उपविजेता भएको थियो ।

धनकुटा नगरपालिकामा उप्रमुख नेकपा माओवादिका गणेश विष्ट र महालक्ष्मीमा प्रेम खड्का र पाख्रिबासमा ओम निरौलामा उम्मेद्वार सिफारीस हुनसक्ने नेकपा माओवादिका संयोजक कमल राईले बताए । गठबन्धको अन्य पालिका भोली आईतबार टुँगो लागाउने नेपाली कांग्रेसका सचिव बिजयसन्तोषी राईले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगर कांग्रेसको चुनावी रणनीतिक तथा उम्मेदवारी मनोनयन दर्ता तयारी सम्वन्धि भेला वैशाख ८ गते

Next Post

सहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यापर्ण गरि धनकुटामा गठवन्धनको प्रचार अभियान शुरु

Next Post
सहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यापर्ण गरि धनकुटामा गठवन्धनको प्रचार अभियान शुरु

सहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यापर्ण गरि धनकुटामा गठवन्धनको प्रचार अभियान शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..