• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यापर्ण गरि धनकुटामा गठवन्धनको प्रचार अभियान शुरु

Dhankuta News by Dhankuta News
२०७९, १३ बैशाख मंगलवार २३:०७
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter
सहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यापर्ण गरि धनकुटामा गठवन्धनको प्रचार अभियान शुरु

धनकुटा । धनकुटामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरु र नेताहरुले सहिद भीमनाराण श्रेष्ठको सालिकमा माल्यापर्ण गरी निर्वाचन प्रचार अभियान शुरु गरेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ६ को सहिद भीमनारायण श्रेष्ठ चोकमा सहिद भीमनारायण श्रेष्ठको सालिकमा सहिद भीमनारायण श्रेष्ठका सुपुत्र नेपाली कांग्रेसका पूर्वकेन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका मेयरका उम्मेदवार तथा जिल्ला सभापति दिनेश राईले माल्यापर्ण गरी संयुक्त गठबन्धनको चुनावी अभियानको प्रारम्भ भएको घोषणा गर्दै उद्घाटन गर्नुभयो ।

सो अवसरमा गठबन्धनको तर्फबाट धनकुटा नगरपालिकाका उपमेयरका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गणेश विष्ट, नेपाली कांग्रेस प्रदेश समितिका सदस्य नविनकिशोर शाक्य, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगरपालिकाका संयोजक विजय सन्तोषी राई, नेपाली कांग्रेस धनकुटा नगर समितिका सभापति नरेश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि प्रकाश राई, नेकपा माआवादी केन्द्रका नेताहरु विष्णुमाया कन्दङ्गवा, सर्मिला राई, नेपाली कांग्रेसका जिल्ला सदस्य रेणु श्रेष्ठ, पुरेन्द्रलाल श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार मिलनकुमार खड्गी, सदस्यहरुका उम्मेदवाहरु पुरुषोत्तम अर्याल, कुशुमकुमारी श्रेष्ठ जोशी, मनु कुमारी राई, रेजिना हिङमाङ उम्मेदवार लगायतका नेता तथा कार्यकर्ताहरु समेत सहिद भीमनारायण श्रेष्ठको सालिकमा माल्यापर्ण गरी सहिदको सपना साकार पार्न लोकतान्त्रिक गठबन्धनलाई जिताउन सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. १ को प्रचार समितिको कार्यालय उद्घाटन कार्यक्रममा वडाध्यक्षका उम्मेदवार अमित लो तामाङ, सदस्यहरुको उम्मेदवारहरु खगेन्द्र विष्ट, मनकला लिम्बु, लिला मगर, चम्फा विक लगायतले समेत आ-आफ्नो धारणा राख्नु भएको    थियो ।

कार्यक्रम वडा नं. १ का सभापति विरवहादुर तामाङको अध्यक्षतामा सम्प्नन भएको थियो । नेपाली कांग्रेस धनकुटाका सभापति तथा धनकुटा नगरपालिकाका मेयरका उम्मेदवार दिनेश राईलाई धनकुटा नगरमा एमालले पटक-पटक विगतमा जिते पनि सहिदको सम्मान गर्न नसकेको र धनकुटाको समग्र विकास समेत गर्न नसकेकोले सहिदहरुको सम्मान र धनकुटाको विकास र समृद्धीको लागी नेपाली कांग्रेसलाई यस पटक मतदान गरी विजयी गराउन सवैमा अपिल गर्नुभयो ।

सहिद भीमनारायण श्रेष्ठको सालिकमा माल्यापर्ण गरी प्रारम्भ भएको धनकुटामा निर्वाचन प्रचार अभियान अन्र्तगत आजै धनकुटा नगरपालिका वडा नं. १, ं.५ ,६,८ को निर्वाचन परिचालन समितिको कार्यालय समेत वडा-वडामा गएर मेयरका उम्मेदवार तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले उद्घाटन गर्नुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेपाली कांग्रेसले तीन नगरपालिकाको उम्मेदवार टुंगो लगायो

Next Post

धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

Next Post
धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..