• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

Dhankuta News by Dhankuta News
२०७९, २५ बैशाख आईतवार १०:०१
0
0
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

धनकुटा l धनकुटा नगरपालिकाको वडा नं. १ हिलेमा घरदैलो तथा कोणसभा गर्दै चुनावी अभियानलाई तिव्र बनाएको छ ।

धनकुटाको हिलेबजार हुँदै सिजाली, मगर टोल, राना टोल र राई टोलसम्म घर दैलो गरी चुनावी सभा लोकतान्त्रिक गठबन्धनले गरेको थियो ।

कार्यक्रममा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार तथा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले हिलेको परिर्वतनको लागी गठबन्धनलाई भोट दिन आग्रह गर्दै पाँच बर्ष भित्र हिलेको समग्र विकास गरेर देखाउने वताउँनुभयो ।

यसैगरी उपमेयरका उम्मेदवार गणेश विष्टले हिलेको खानेपानी समस्या समाधान गर्ने र सवै युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउनका लागी लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा नगरका संयोजक विजय सन्तोषी राईले युवाले रोजेको, माटोले मागेको र धनकुटा नगरपालिकाले चाहेको मेयरमा दिनेश राई, उपमेयरमा गणेश विष्ट र वडा नं. १ का वडाध्यक्षमा अमित लो तामाङको टीमलाई भोट दिएर जिताउन अपिल गर्नुभयो ।

नेपाली कांग्रेस वडा नं. १ का सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक बीरबहादुर तामाङको अध्यक्षमा भएको चुनावी कार्यक्रममा नेकपा एकिृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई, राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष लाक्पा तामाङ, धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार अमित लो तामाङ, वरिष्ठ समाजसेवी चन्द्र विष्ट लगायतका नेता तथा उम्मेदवारहरुले विगतमा हिलेको समग्र विकास नभएकोले हिलेको विकासका लागी लोकतान्त्रिक गठबन्धनलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

सो अवसरमा वडा सदस्यहरुका उम्मेदवारहरु मनकला लिम्बु, चम्पा वि.क, लिला मगर, खगेन्द्र विष्ट समेतले भोट लिएर जिताउन आग्रह गर्नुभयो । सो अवसरमा गठबन्धनका हजारौ नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यापर्ण गरि धनकुटामा गठवन्धनको प्रचार अभियान शुरु

Next Post

को हुन गठबन्धनबाट सहिदभूमिको अध्यक्ष पदका लोकप्रिय उम्मेद्धार जेबी राई ?

Next Post
को हुन गठबन्धनबाट सहिदभूमिको अध्यक्ष पदका लोकप्रिय उम्मेद्धार जेबी राई ?

को हुन गठबन्धनबाट सहिदभूमिको अध्यक्ष पदका लोकप्रिय उम्मेद्धार जेबी राई ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..