• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

को हुन गठबन्धनबाट सहिदभूमिको अध्यक्ष पदका लोकप्रिय उम्मेद्धार जेबी राई ?

Dhankuta News by Dhankuta News
२०७९, २६ बैशाख सोमबार २०:०६
0
0
SHARES
504
VIEWS
Share on FacebookShare on Twitter
को हुन गठबन्धनबाट सहिदभूमिको अध्यक्ष पदका लोकप्रिय उम्मेद्धार जेबी राई ?

धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं. १ (साविक छिन्ताङ्ग गा.वि.स. वडा नं. ९) स्थित सफाईधापमा २०२५ सालमा जन्मिएका जित बहादुर राई अर्थात जेबी राई, पञ्चायती व्यवस्था फालेर २०४६ सालमा बहुदल ल्याउन भएको जनआन्दोलनमा सशक्त रुपले धनकुटाबाट युवाहरुको नेतृत्व गरेका व्यक्ति हुन् ।

एकता पश्चात २०४७ सालमा बनेको एमालेको संगठन विकास तथा विस्तार गर्नका लागि धनकुटा जिल्लामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । लामो समय जिल्ला कमिटिमा रहेका उनि पार्टी फुट पश्चात हाल नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य रहेका छन् ।

उनले २०४९ पश्चात धनकुटा जिल्लामा विभिन्न विकास कार्यक्रमहरुसँग जोडिएर जनताको प्रत्यक्ष दुःख पिडा, पिरमर्का बुझ्ने मौका पाए सोही अनुसार उनिहरुको जिवनस्तर र चेतनास्तर उकास्न आयआर्जनका कार्यक्रम, सचेतना तथा सशक्तिकरणका कार्यक्रमहरु संचालन गरि जनताको मन जित्न सफल भएका हुन् ।

यसै गरि जनयुद्धको चरम उत्कर्षका समय अर्थात २०६१ साल तिर समेत समुदाय सहयोग कार्यक्रम(ऋक्ए मार्फत धनकुटा जिल्लाको अधिकांश तत्कालिन गा.वि.स.हरुमा स्वास्थ्य केन्द्र, खानेपानी तथा सिँचाई, विद्यालय भवन आदि निर्माण गरिदिएका थिए । जुन कार्यक्रम समुदायमाझ निकै लोकप्रिय र प्रभावकारी भएको थियो ।

यसै गरि महिलाहरुलाई समुहमा आबद्ध गरि गरिबी न्यूनिकरणका लागि विभिन्न आयआर्जनका क्रियाकलापहरुमा सहभागी गराएका
थिए । उनकै पहलमा धनुकटा जिल्लालाई खुल्ला दिशा मुक्त बनाउन एक घर एक चर्पी अभियान संचालन भएको थियो । सरल, इमान्दार र बोलेका कुरा पुरा गर्ने उनको परिचय हो ।

संस्थाको व्यवस्थापन र परियोजना कार्यान्वयन गरि उत्कृष्ट नतिजा ल्याउने वहाको क्षमता छ, आखिँसल्लाका राजेन्द्र दर्जी भन्नु हुन्छ, “लामो प्रतिक्षा पश्चात हामीले खोजेको व्यक्ति उम्मेदवारको रुपमा आउनु भएको छ, वहालाई स्वस्फुर्त रुपले जनताले मतदान गरि जिताउँछन् यस पटक पार्टी होईन व्यक्ति हेर्नुपर्छ ।”

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

Next Post

हामी कुरा हैन काम गर्छौ – नगर प्रमुखका उम्मेदवार दिनेश राई

Next Post
हामी कुरा हैन काम गर्छौ – नगर प्रमुखका उम्मेदवार  दिनेश राई

हामी कुरा हैन काम गर्छौ – नगर प्रमुखका उम्मेदवार दिनेश राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..