• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा कांग्रेसद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद

Dhankuta News by Dhankuta News
२०७९, ५ जेष्ठ बिहीबार ०८:११
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा कांग्रेसद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद

धनकुटा l नेपाली कांग्रेस धनकुटाले स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएको जनप्रतिनिधिरुलाई बधाई ज्ञापन गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षमा सम्पन्न पदाधिकारी तथा उपलब्ध सल्लाहकारहरुको बैठकले धनकुटा जिल्लामा स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट विजयी हुनु भएका जनप्रतिनिधिहरुलाई बधाई र मतदातहरुलाई धन्यवाद दिने निर्णय गरेको जिल्ला सचिव विजयसन्तोषी राईले बताउनुभयो ।

बैठकले नेपाली कांग्रेसको तर्फबाट बिजयी हुनु भएका पालिका प्रमुखहरुले पदवहाली गर्दा स्वास्थ्य बिमा दलित, अपाग, विपन्न र एकल महिलालाई नि:शुल्क गर्ने, जन्म दर्ता,विवाह दर्ता र मृत्यु दर्ता नि:शुल्क गर्ने र कर समायोजन गरी घटाउने लगायतका जनमुखी निर्णय गरी घोषणा गर्न निर्देशन दिने निर्णय गरेको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको प्रारम्भिक समिक्षका लागी छलफल समेत भएको थियो । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्रि सुनिलबहादुर थापा, पूर्वआमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, पूर्वसभापति हरि अधिकारी, उपसभापतिहरु निर्मल ओझा, सुनिल डंगोल, सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ, सहचिवहरु रोशन श्रेष्ठ, गिरिजा प्रसाद दाहाल, प्रवक्ता खगेन्द्र घिमिरे, सल्लाहकारहरु दिनेश अमात्य, विकास प्रधान लगायतले समेत निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

बैठकले गठबन्धनको तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्न बधाई कार्यक्रम र स्थानीय तह सरकार संचालन सम्वन्धि अनुशिक्षण कार्यक्रम सेमत संचालन गर्ने निर्णय भएको जिल्ला सचिव विजय सन्तोषी र्राइले वताउनु भयो ।

धनकुटा जिल्लामा गठबन्धनको तर्फबाट पाख्रिवास नगरपालिकाको प्रमुखमा ज्ञान वहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाको प्रमुखमा ध्र्रुव राज राया, साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र राई, छथरजोरपाटी गाउँपालिकाको अध्यक्षमा छत्र सुब्बा र उपाध्यक्ष्मा गिता गुरुङ खेवा निर्वाचित हुनु भएको छ ।

यसैगरी धनकुटा नगरपालिकाको वडा नं. ३ मा विकास घिमिरे, वडा नं. ५ मा धन कुमार राई, वडा नं. ६ मा मिलन खड्गी, वडा नं. ७ मा रोशेष श्रेष्ठ र चौविसे गाउँपालिकाको वडा नं. १ मा दिपक कुमार श्रेष्ठ, वडा नं. ६ मा आषिश चेम्जोङ, वडा नं. ७ मा रुद्र चेम्जोङ वडाध्यक्षमा गठबन्धनको तर्फबाट निर्वाचित हुनु भएको छ ।

यस्तैगरी साँगुरीगढी गाउँपालिकाको वडा नं. २ मा योगेन्द्र ईवाहाङ, वडा नं. ३ मा टेक वहादुर लिम्बु, वडा नं ५ मा खड्ग लिम्बु, वडा नं. ६ मा यम प्रकाश लिम्बु र सहिदभूमी गाउँपालिकाको वडा नं. १ मा रमेश राई, वडा नं. ४ मा दौलत राई, वडा नं. ५ मा सन्तोष राई गठबन्धनको तर्फबाट निर्वाचित हुनु भएको छ ।

यसैगरी पाख्रिवास नगरपालिाको वडा नं. १ मा भोगेन्द्र पाण्डे, वडा नं. ४ मा सन्तोष मानन्धर, वडा नंं. ५ मा महेश राई, वडा नं. ६ मा देवेन्द्र गुरागाई, वडा नं. ८ मा गणेश राई र छथरजोरपाटी गाउपालिकाको वडा नं. १ मा गोविन्द्र लिम्बु, वडा नं.२ मा कृष्ण मगर, वडा नं. ५ मा डिक वहादुर लिम्बु र वडा नं. ६ मा दिपक मगर गठबन्धनको तर्फबाट निर्वाचित हुनु भएको छ ।

यसैगरी महालक्ष्मी नगरपालिकका वडा नं. २ मा पदम रखाल, वडा नं. ३ मा रामचन्द्र थापा, वडा नं. ५ मा शान्त वहादुर कुँवर, वडा नं. ६ मा शिव विक, वडा नं. ७ मा नेत्रबहादुर अधिकारी गठबन्धनको तर्फबाट निर्वाचित हुनु भएको नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनुभयो ।

धनकुटा नगरपालिकामा ५१ जना नगर परिषद सदस्य मध्ये गठबन्धनले २६ जना, पाख्रिवास  नगरपालिकामा ५२ जना मध्य २३ जना, महालक्ष्मी नगरपालिकामा ४७ जना मध्य २४ जना, साँगुरीगढी गाउँपालिकामा ५२ जना मध्ये २३ जना, चौविसे गाउँपालिकामा ४२ जना मध्यक्ष १४ जना, सहिदभूमी गाउँपालिकामा ३७ जना मध्ये ११ जना र छथरजोरपाटी गाउँपपालिकामा ३२ जना मध्ये २१ जना परिषद सदस्य निर्वाचित भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

स्थानीय तह निर्वाचन–२०७९: धनकुटाभरि ६८ प्रतिशत मत खस्यो

Next Post

चार स्थानीय तहमा गठवन्धन र तीन स्थानीय तहमा नेकपा एमाले विजयी

Next Post
चार स्थानीय तहमा गठवन्धन र तीन स्थानीय तहमा नेकपा एमाले विजयी

चार स्थानीय तहमा गठवन्धन र तीन स्थानीय तहमा नेकपा एमाले विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..