• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

Dhankuta News by Dhankuta News
२०७९, ६ जेष्ठ शुक्रबार २२:०७
0
0
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा । धनकुटा नगरपालिमा गठबन्धनको तर्फबाट पदवहाली गर्दै स्वास्थ्य बिमा,व्यक्तिगत घट्ना दर्ता वडाले गरिदिने र कर समायोजन गरी घटाउन पहल गर्ने लगायतका लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।

गठबन्धनको तर्फबाट धनकुटा नगरपालिकाको वडा नं. ५ मा विजयी हुनु भएका वडाध्यक्ष धन कुमार राई, वडा सदस्यहरु कृष्णमाया श्रेष्ठ, दुर्गा दर्जी, गोविन्द राई, टिका श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष मिलन कुमार खड्गी, वडा सदस्यहरु कुसुम जोशी श्रेष्ठ, रेजिना हिङमाङ्ग, मन कुमारी राई र पुरुषोत्तम अर्याल लगायतले यस्तो जनताको पक्षमा निर्णय गर्दै घोषणा गर्नु भएको हो ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ७ मा वडाध्यक्ष रोशेष श्रेष्ठ, वडा सदस्यहरु ज्ञानु राई, आशा विक, केदारनाथ श्रेष्ठ, अविन्द्र राईले पनि

 

सपथ लिई पद वहाली गर्दै जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता र नागरिकता सिफारिस दस्तुर नि:शुल्क गरी वडाले व्यर्होने र दलित , अपाङ, अतिविपन्न, एकल महिला, अल्पसंख्यक, ज्येष्ठ नागरिकहरुको वडाले स्वास्थ्य बिमा गरिदिने र कर घटाउन पहल गर्ने घोषणा गरेका छन् ।

धनकुटा नगरपालिका धनकुटाको मुटु भएकोले धनकुटा नगरपालिकामानै जिल्ला अस्पताल लगायत वस पार्क, व्यापारिक केन्द्र लगायतका जनसरोकारका कार्यालयहरु र क्षेत्रहरु भएकाले धनकुटा अस्पताललाई स्तरउन्नती गरी गुणस्तरीय सेवा प्रदान गर्न पहल गर्ने वडाध्यक्ष रोशेष श्रेष्ठले वताउनु भयो ।

धनकुटा नगरपालिकाको तर्फबाट गठबन्धनले तिजेका वडा नं. ३ र वडा नं. १० मा जेष्ठ ९ गते सोमवार पद वहाली गर्ने भएको नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा गर संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजय प्राप्त गरेका वडाहरुको पदवहाली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, सल्लाहकार विकास प्रधान, दिनेश अमात्य, धनकुटा नगर सभापति नरेश श्रेष्ठ, ज्येष्ठ नागरिक सभाका सदस्य भोलानाथ घिमिरे, पूर्वजिल्ला सदस्य दिनेश भण्डारी लगायतका नेताहरुको सहभागिता थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

Next Post

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

Next Post
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..