• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

Dhankuta News by Dhankuta News
२०७९, ७ जेष्ठ शनिबार २३:३७
0
0
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter
वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ६ बाट वडासदस्यमा निर्वाचित सुरेशकुमार राई (गेसायाम्फू)ले आफ्नै मातृभाषामा सपथ ग्रहण गरेका छन् ।

शुक्रवार गाउँपालिकाको सभाहलमा नवनिर्वाचित अध्यक्ष जितेन्द्र राईबाट उनले मातृभाषा ‘याम्फू’ मा सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहणको ढाँचालाई याम्फू भाषामा उल्था गरेर नवनिर्वाचित वडासदस्य राईले वाचन गरेका थिए ।

सपथ ग्रहण पछि याम्फू भाषामा सपथ लिन पाउँदा खुुुसी लागेको उनले प्रतिक्रिया दिए । उनका अनुसार पछिल्लो समय याम्फू समुदायमा रहेको भाषा, धर्म संस्कृतिहरु लोप हुन थालेका छन् । यो याम्फूहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको, नेपाल राज्यको एउटा सम्पत्ति हो । यसलाई संरक्षण गर्नुपर्छ, बचाउनु पर्छ भन्ने लागेर आफ्नै मातृभाषामा सपथ लिएको उनको भनाई छ ।

गठवन्धनको तर्फबाट उम्मेदवार वनेका उनी वडा नंं. ६ को वडा सदस्य निर्वाचित हुँदा १ हजार ३ मत ल्याएर निर्वाचित भएका थिए ।
याम्फू किरात समाजका केन्द्रिय सचिव समेत रहेका उनी नेपाल आदिवासी जनजाति महासंघ धनकुटा समन्वय परिषद्का सहसचिव र जनता समाजवादी पाटी नेपाल (जसपा) को साँगुरीगढी गाउँपालिका सचिव समेत हुन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

Next Post

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

Next Post
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..