• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट जितेको जनप्रतिनिधिहरुलाई ज्यू नभनी साथी बनेर सम्बोधन गर्न अपिल

Dhankuta News by Dhankuta News
२०७९, ९ जेष्ठ सोमबार २२:२१
0
0
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

धनकुटा l गठबन्धनले विजय प्राप्त गरेको धनकुटा नगरपालिका वडा नं. ३ र १० मा वडाध्यक्ष लगायत सदस्यहरुले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने लगायत व्यक्तिगत घट्ना दर्ता गर्दा जरिवाना नदिई निशुल्क गर्ने घोषणा गरेका छन् । भने सो अवसरमा गठबन्धनका जनप्रतिनिधिहरुलाई ज्यू नभनी साथी भनेर सम्बोधन गर्न गठन बन्धनका नेताहरुले जनता समक्ष अपिल समेत गरेका छन् ।

धनकुटा नगरपालिका वडा नं.३ मा गठबन्धनबाट विजय वडाध्यक्ष विकास घिमिरे,महिला सदस्य मञ्जु अधिकारी,दलित महिला सदस्य विष्णु रसाईली,खुल्ला सदस्यहरु शान्तिराम मिश्र र चक्र राईले वडा कार्यालयमा पद वहाली गर्दै धनकुटा वडा नं. ३ लाई पर्यटन हवको रुपमा विकास गर्ने र एकल महिला,अपाङ्ग,दलित ,अल्पसख्य र अतिविपन्नलाई निशुल्क स्वास्थ्य बिमा वडाले गरिदिने घोषणा गर्नु भएको छ ।

यसैगरी उहाँहरुले व्यक्तिगत घट्ना दर्ता गर्दा जरिवाना नलिने र नागरिक्ता सिफारिस निशुल्क गर्ने र यूवाहरुलाई स्वरोगार बनाउन विभिन्न कार्यक्रम संचालन गर्ने समेत घोषणा गर्नु भएको छ ।

यसैगरी गठबन्धनले जितेको धनकुटा नगरपालिकाको वडा नं. १० मा पनि वडाध्यक्ष नगेन्द्र पाण्डे, महिला सदस्य बिमला राई,दलित महिला सदस्य चन्द्र कुमारी विक,खुल्ला सदस्यहरु सुरेश श्रेष्ठ,राजेन्द्र राईले वडा कार्यालयमा पद वहाली गर्दै वडा कार्यालय भाडामा वसिरहेकाले वडा कार्यालय निर्माण गर्ने र एक घर एक स्वरोजगार बनाउन विभिन्न अभियान संचालन गर्ने घोषणा गर्नु भएको छ ।

उहाँहरुले पनि व्यक्तिगत घट्ना दर्ता अन्र्तगत विवाह,मृत्यु,जन्म दर्ता जरिवाना नदिई निशुल्क गर्ने नागरित्ता सिफारिस निशुल्क गर्ने र अति विपन्न अल्पसंख्य,अपांग,दलित,एकल महिलाको वडाले स्वास्थ्य बिमा गर्ने लगायतका लोकप्रिय निर्णय गरेका छन् ।

दुवै वडाका जनप्रतिनिधिहरुले हालको कर व्यवहारिक नभएको र बैज्ञानिक पनि नभएकोले कर समायोजन गरी कर घटाउन पलह गर्ने समेत निर्णय गरेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ३ र १० को वडाध्यक्षहरु र सदस्यहरुको पद वहाली कार्यक्रममा आयोजित समारोहमा नेपाली कांग्रेस धनकुटाका सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले गठबन्धनबाट विजय भएका जनप्रतिनिधिहरुले एक बर्ष भित्र जनताले थाहा पाउने र अनुभव गर्ने किसिमका काम गर्ने वताउँनुभयो ।

गठबन्धनले जितेका मेयरहरु मेयर साव होईन मेयर साथी र पालिका अध्यक्ष तथा वडाध्यक्षहरु र सदस्यहरु अध्यक्ष तथा सदस्य ज्यूहरु होईन अध्यक्ष जिहरु अर्थात अध्यक्ष साथी बन्नु पर्ने र उहाहरुलाई सम्बोधन गर्दा अरु पनि ज्यू नभनी साथी भनेर सम्बोधन गर्न सवैमा अपिल गर्नु भयो ।

उक्त कार्यक्रममहरुमा नेकपा माओवादी केन्द्रका भक्त मल्ल, जसपा धनकुटा नगर कार्य समितिका अध्यक्ष दिल कुमार राईले समेत बधाई ज्ञापन गर्दै जनताको शासक नभई साथी भएर काम गर्न आग्रह गर्नु भयो ।

धनकुटा नगरपालिका वडा नं. ३ को कार्यक्रममा वडा कार्यालयको तर्फबाट वडा सचिव कृष्ण भण्डारी, रमा ढुंगाना लगायतले समेत खादा माला लगाई दिई जनप्रतिनिधिहरुलाई स्वागत गर्नु भएको थियो । भने निवर्तमान कार्यवाहक वडाध्यक्ष मेख वहादुर राईलाई सम्मान गरिएको थियो ।

धनकुटा नगरपालिकाको १० वटा वडा मध्ये ५ वटा वडाहरुमा वडाध्यक्षहरु सहित सदस्य र वडा नं. १ मा एक महिला सदस्य गठबन्धनले जितेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

Next Post

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

Next Post
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..