• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

Dhankuta News by Dhankuta News
२०७९, १० जेष्ठ मंगलवार २२:२०
0
0
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

धनकुटा l  नेपाली कांग्रेस धनकुटाले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई चेतावनी दिदै कांग्रेसमाथिको आक्रमण नरोकिए कडा प्रतिकारमा उत्रिने प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा जिल्लाको सहिदभूमी गाउपालिका वडा नं. ६ मा नेकपा एमालेका नेता तथा कार्यकर्ताबाट नेपाली कांग्रेसका साथीहरुमाथि श्रखलाबद्ध ढंगले आक्रमण भई रहेको घट्ना को तिव्र विरोध गर्दै आक्रमण नरोकिए प्रतिआक्रमणमा उत्रिने चेतावानी दिनु भएको हो ।

सहिदभूमी गाउँपालिकाका नेकपा एमालेको तर्फबाट निर्वाचित केहि जनप्रतिनिधिहरुको  निर्देशनमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेस सहिदभूमी वडा नं. ६ का डगेन्द्र राई, कुशल राई, निरवहादुर राई, रामप्रसाद राई, बत्तिमाया राई लगायतका साथीहरुलाई आक्रमण गरी घाईते बनाएको र दर्जनौ साथीहरुलाई धम्की दिने काम भैरहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव विजय सन्तोषी राईले गैरजिम्मेवार अराजक किसिमको कार्य नेकपा एमालेबाट तत्काल नरोकिएमा हामी ईटाका जवाफ पत्थर दिदै सशक्त प्रतकिारमा उत्रिने समेत विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

आक्रमण संलग्न नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई अभिलम्ब पक्राउ गरी कडा कारवाही गर्न आग्रह गर्दै यदी सो नगरिएमा यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको सम्पूर्ण जिम्मेवारी समेत प्रशासनले दिनु पर्ने कुरा उल्लेख गर्दै प्रशासनलाई समेत धनकुटा कांग्रेसले सचेत गराएको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईद्वारा हस्ताक्षर उक्त विज्ञप्तिमा सहिदभूमी गाउँपालिका वडा नं. ६ का सम्पूर्ण नेपाली कांग्रेसका साथीहरु र मतदाता ज्यूहरुको साथमा नेपाली कांग्रेस जतिबेला र जुनसुकै समयमा पनि साथमा निरन्तर रहने विश्वास दिलाउँदै नेकपा एमालेबाट यतिबेला विजयको दम्ब र घमण्डका कारण भइरहेको उत्श्रंखल तथा अराजक र गैरराजनैतिक गतिविधिबाट अलिकति पनि बिचलित नभई उच्च मनोवल र साहसका साथ कडा ढंगबाट उनीहरुको प्रतिरोधमा उत्रन आब्ह्रान गरिएको समेत भनिएकाे छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

Next Post

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

Next Post
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..