• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साँगुरीगढी गाउँपालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारलाई एम्वुलेन्स हस्तान्तरण

Dhankuta News by Dhankuta News
२०७९, १८ मंसिर आईतवार १९:३९
0
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter
साँगुरीगढी गाउँपालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारलाई एम्वुलेन्स हस्तान्तरण

धनकुटा । साँगुरीगढी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारलाई एम्वुलेन्स हस्तान्तरण गरेको छ ।

स्वास्थ्य केन्द्रको प्राङ्गणमा आइतवार आयोजित एक कार्यक्रमका वीच साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले एम्वुलेन्सको चावी साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तथा स्थानीय स्वास्थ्य समन्वय समितिका अध्यक्ष खड्क लिम्बुलाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष राईले पालिकाभरिका नागरिकलाई उपचारका लागि स्वास्थ्य संस्था आइपुग्न सहज होस् भन्ने उद्देश्यले एम्वुलेन्स खरिद गरि स्वास्थ्य चौकीलाई प्रदान गरिएको बताए । उनका अनुसार एम्वुलेन्स नहुँदा विरामीलाई उपचारका लागि स्वास्थ्य संस्था आइपुग्न कठिन थियो । कतिपय विरामीहरु घरमै वस्नु पर्ने वाध्यता थियो । तर ती सबै वाध्यता हटेर एम्वुलेन्सबाट स्वास्थ्य संस्था छिटो पुगेर सहज उपचार पाउने उनले दावी गरे । “साँगुरीगढीको हरेक नागरिकको स्वास्थ्यमा हाम्रो जिम्मेवारी” भन्ने अभियानमा निर्वाचित जनप्रतिनिधि रहेको भन्दै स्थानीय सरकारले स्वास्थ्यमा थप सेवा उपलब्ध गराउन पाएकोमा उनले खुसी व्यक्त गरे ।

एम्वुलेन्स गाउँपालिकाको बजेटबाट नेपाल सरकारको राजश्व छुट मार्फत खरिद गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश यादवले बताए । उनका अनुसार राजश्व छुट बाहेक एम्वुलेन्स लागत १८ लाख ५९ हजार ४ सय ३ रुपैयामा खरिद गरिएको हो ।

सोही अवसरमा पालिका अध्यक्ष जितेन्द्र राईले करिव २० लाख रुपैया वरावरको भिडियो एक्स–रे (युएसजी मेसिन) मेसिन प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरे ।

गतभदौंमा अध्यक्ष राईले स्वास्थ्य मन्त्री भवानी खापुङलाई मन्त्रालय पुगेर भेट गरि प्राथमिक स्वास्थ्य केन्द्र डाँडा बजारका लागि भिडियो एक्स–रे मेसिन उपलब्ध बारे माग पत्र वुझाएका थिए । सोही अनुरुप स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे मेसिन मन्त्रालयबाट उपलब्ध भएको अध्यक्ष राईले बताए ।

कार्यक्रममा निवर्तमान पालिका अध्यक्ष कुमारजंग याखा, पालिका स्वास्थ्य शाखा प्रमुख गणेश यादव तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि र स्थानीय वासिन्दाको सहभागीता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

क्यान महासंघ धनकुटाको अध्यक्षमा विजयशेखर श्रेष्ठ

Next Post

झुटो आरोपमा फसाउन खोजेको भन्दै तरुण दल र नेवि संघको विरोध र्याली

Next Post
झुटो आरोपमा फसाउन खोजेको भन्दै तरुण दल र नेवि संघको विरोध र्याली

झुटो आरोपमा फसाउन खोजेको भन्दै तरुण दल र नेवि संघको विरोध र्याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..