• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

राम माविले मनायो ४८ औं वार्षिकत्सव

Dhankuta News by Dhankuta News
२०७९, १५ पुष शुक्रबार २०:४४
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter
राम माविले मनायो ४८ औं वार्षिकत्सव

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ४ लेउतीटारमा रहेको राम माध्यमिक विद्यालयले ४८ औं वार्षिकत्सव मनाएको छ । शुक्रवार विविध कार्यक्रमको आयोजना गरि विद्यालयले आफ्नो ४८ औं वार्षिकत्सव बनाएको हो ।

सो विद्यालय २०३२ साल पुस १५ गते स्थापना भएको हो । स्थापनाको सोही दिनलाई विद्यालयले वार्षिकत्सवको रुपमा मनाउँदै आइरहेको छ ।

वार्षिकत्सवको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राईले साँगुरीगढी गाउँपालिका भरिको गुणस्तरीय शिक्षाका लागि पालिका प्रतिवद्ध रहेको बताए । उनले विद्यार्थीको शैक्षिक गुणस्तरमा सहयोग पुगोस् भन्ने उद्देश्यले दिवा खाजा कार्यक्रममा गाउँपालिकाको तर्फबाट केही वजेट विनियोजन गरिएको बताए । उनले राम माध्यमिक विद्यालयको भवन रहेको क्षेत्र लेउती खोलाले कटान गरिरहेको हुँदा भूसंरक्षण नियन्त्रणको लागि ग्याविन वाल लगाउने कार्य गर्ने समेत बताए । उनले सोही अवसरमा विद्यालयमा सभाहल निर्माणको लागि पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मुना राई, वडा नं. ४ का वडाध्यक्ष जीवनकुमार लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अधयक्ष मातृका प्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक गुरुप्रसाद लिम्बु र संचालन शिक्षक दुर्गाप्रसाद रिजालले गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद दाहालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष असल लिम्बुलाई सम्मान गरिएको थियो । त्यस्तै १६ जना शिक्षक र २ जना कर्मचारीलाई पनि साेही अवसरमा सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययरत विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै वार्षिकत्सवको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नागरिकलाई व्यवसायिक उद्यमशील बनाउने प्रतिवद्धता

Next Post

भेडेटारमा गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी सुरु

Next Post
भेडेटारमा गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी सुरु

भेडेटारमा गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..