• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

गरिव परिचय पत्र वितरण गर्दै साँगुरीगढी गाउँपालिका

Dhankuta News by Dhankuta News
२०७९, २२ पुष शुक्रबार ०८:०७
0
0
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter
गरिव परिचय पत्र वितरण गर्दै साँगुरीगढी गाउँपालिका

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचिकृत गरेको घरधुरीलाई साँगुरीगढी गाउँपालिकाले गरिव परिचय पत्र वितरण सुरु गरेको छ ।

वडा नंं ७ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमा गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर लगायत कर्मचारीहरुको टोलीले संयुक्त रुपमा परिचयपत्र वितरण गरेका थिए ।

अन्य वडामा कर्मचारीको टोलिले परिचय पत्र वितरण गरिरहेका    छन् ।

साँगुरीगढी गाउँपालिका भरि गरिव परिवारमा सूचिकृतको संख्या ३ सय ६५ रहेको छ । परिचय पत्रलाई तीन प्रकारमा विभाजन गरिएको छ । हरेक परिचय पत्रको रंग वेग्ला वेग्लै रहेको छ । अति गरिव परिचय पत्रको रंग रातो, मध्यम गरिव परिचय पत्रको रंग पहेलो र सामान्य गरिव परिचय पत्रको रंग निलो रहेको छ ।

यस पालिकामा अति गरिवमा सुचिकृत परिवारको संख्या ६७, मध्यम गरिव परिवारमा सुचिकृत १ सय ६२ र सामान्य गरिव परिवारमा सूचिकृत १ सय ३६ जना रहेका छन् । परिचय पत्रको समयवधि ५ वर्षको रहेको छ । तर परिचयपत्र पाएकाहरुले सरकारबाट पाउने सुविधा के हुने भन्ने स्पट छैन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा भेडेटारमा फुड फेस्टिवल सुरु

Next Post

साँगुरीगढी गाउँपालिकामा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने पुनर्ताजगी तालिम

Next Post
साँगुरीगढी गाउँपालिकामा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने पुनर्ताजगी तालिम

साँगुरीगढी गाउँपालिकामा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने पुनर्ताजगी तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..