• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साँगुरीगढी गाउँपालिकामा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने पुनर्ताजगी तालिम

Dhankuta News by Dhankuta News
२०७९, २३ पुष शनिबार २१:०९
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter
साँगुरीगढी गाउँपालिकामा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने पुनर्ताजगी तालिम

धनकुटा । साँगुरीगढी गाउँपालिकामा प्रारम्भिक पहिचान सम्वन्धी दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । साँगुरीगढी गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा पालिका स्थित सभाहलमा उक्त तालिम संचालन भएको हो ।

पुस २२ र २३ गते गरि दुईसम्म संचालन भएको तालिममा पालिका भरिका ४९ सामुदायिक विद्यालयका एक÷एक जना प्रतिनिधित्व हुने गरि प्रधानाध्यापक तथा शिक्षकको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण हुसाडेक नेपालको तर्फबाट सहजकर्ता चन्द्र थापाले गरेका थिए । उनले प्रारम्भिक पहिचानको परिभाषा, किन प्रारम्भिक पहिचान महत्वपूर्ण छ, पहिचान गर्ने प्रक्रिया वा विधि, प्रारम्भिक पहिचान गर्दा ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि जितेन्द्र राईले तालिममा सहभागी भएका प्रधानाध्यापक तथा शिक्षकहरुलाई प्रमाण वितरण गरेका थिए । कार्यक्रममा वोल्दै अध्यक्ष राईले तालिमले शिक्षकहरुलाई वालवालिकाहरुको प्रारम्भिक पहिचान गरि उनीहरुलाई सहज तरिकाले कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा सहयोगी भूमिका निर्वाह गरेको बताए ।

समापन कार्यक्रमको संचालन शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख गंगा कटुवाल र राम प्राथमिक विद्यालयका शिक्षक ध्रुव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष दिपक मगर, गाउँपालिकाका योजना शाखा प्रमुख ज्ञानवहादुर राई लगायतको सहभागिता थियो ।

तालिममा सहभागीको तर्फबाट साँगुरीगढी गाउँपालिका वडा नं. ६ नाम्जेस्थित ग्रामीण जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक भूजेल र साँगुरीगढी गाउँपालिका वडा नं. ७ स्थित लोकप्रिय प्राथमिक विद्यालयकी प्रधानाध्यापक विनाश्वरी राईले मन्तव्य राखेकी थिइन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

गरिव परिचय पत्र वितरण गर्दै साँगुरीगढी गाउँपालिका

Next Post

प्रदेश माननीय इन्दिरा थापाद्वारा विद्यार्थीलाई न्यानो पोशाक

Next Post
प्रदेश माननीय इन्दिरा थापाद्वारा विद्यार्थीलाई न्यानो पोशाक

प्रदेश माननीय इन्दिरा थापाद्वारा विद्यार्थीलाई न्यानो पोशाक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..