• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

डाँडागाउँमा एकदिने बाली उपचार शिविर

Dhankuta News by Dhankuta News
२०७९, २५ पुष सोमबार १८:३७
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter
डाँडागाउँमा एकदिने बाली उपचार शिविर

धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडा गाउँमा पहिलो पटक एकदिने वाली उपचार शिविरको आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र धनकुटाको आयोजना तथा महालक्ष्मी नगरपालिका कृषि शाखाको समन्वयमा उक्त शिविर सम्पन्न भएको थियो ।

शिविरमा डाँडागाउँ क्षेत्रमा ४० भन्दा बढी कृषकहरुले रोग किरा लागेका विरुवाको नमूनाहरु ल्याएर परिक्षण गराएका थिए । शिविरमा गरिएको परिक्षणमा काउली वन्दाकोभीमा क्लव रुट (जरा गाँठो हुने ) रोग साथै सुन्तला जातका फलफुलमा विभिन्न किराहरुको संक्रमण देखिएको थियो । जसको उपचार विधि र आवश्यक जैविक विषादी निःशुल्क वितरण गरिएको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र धनकुटाका अधिकृतस्तर छैटौं कर्णध्वज भूजेल, वाली संरक्षण अधिकृत सुरज खनाल, कृषि विज्ञ सूर्यप्रसाद सापकोटा, महालक्ष्मी नगरपालिका कृषि शाखा प्रमुख दिलकुमारी राई, कृषि प्राविधिक शेखर चापागाईं लगायतको उपस्थिति थियो ।

यहाँका किसानले खेति गरेको वालीमा रोगकिराको व्यापक संक्रमण देखिएकोले आयोजना गरिको महालक्ष्मी नपा वडा नं. ३ का वडाध्यक्ष रामचन्द्र थापाले बताए ।

साथै सोही दिन कृषि ज्ञान धनकटाकै आयोजनामा आमाहरुलाई विषादी रहित पोषणयुक्त खानेकुरा सम्वन्धी एक दिने सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको थियो । उक्त सचेतनामूलक कार्यक्रममा कृषि प्राविधिक शेखर चापागाईंले पोषणको विषयमा र वाली संरक्षण अधिकृत सुरज खनालले विषादी रहित खानेकुराको विषयमा सहजीकरण गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेश माननीय इन्दिरा थापाद्वारा विद्यार्थीलाई न्यानो पोशाक

Next Post

गाउँपालिकाको पहलमा डाँडाबजारको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर

Next Post
गाउँपालिकाको पहलमा डाँडाबजारको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर

गाउँपालिकाको पहलमा डाँडाबजारको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..