• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु

Dhankuta News by Dhankuta News
२०७९, १ माघ आईतवार १९:५८
0
0
SHARES
355
VIEWS
Share on FacebookShare on Twitter
प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ तेम्वाङ गाउँमा प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ माघेसंक्रान्तिको अवसर पारेर स्थानीय तेम्वाङ फुटवल क्लवले पहिलो पटक फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । उनले खेलका रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष राईले पालिकाको विभिन्न क्षेत्रमा हुने खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सहयोग गरिरहेको बताए । ग्रामीण क्षेत्रमा रहेका प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरसम्म पुर्याउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

उद्घाटन कार्यक्रमको विशेष अतिथि साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बु थिए । क्लवका अध्यक्ष नविन राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन गिता लिम्बुले गरेकी थिइन् ।

प्रतियोगितामा आयोजकका दुई टिम गरि विभिन्न क्षेत्रका २८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिता आगामी माघ ८ गतेसम्म संचालन हुनेछ ।

उद्घाटनको दिन सम्पन्न पहिलो खेलमा आयोजक तेम्वाङ निलो टिमलाई ट्राइब्रेकरमा पराजित गर्दै पिजीवाइसीले विजयी सुरुवात गरेको छ । निर्धारित समयको खेल गोलरहित वरावरीमा टुंगिएपछि खेल ट्राइब्रेकरसम्म पुगेको थियो । ट्राइब्रेकरमा आयोजकलाई पिजीवाइसीले ४ का विरुद्ध ५ गोलअन्तरले पराजित गरेको थिषे ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा तुम्वारी फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै वेलका–८ उदयपुर विजयी भएको छ ।

तेस्रो खेल साँगुरीगढी–६ भेडेटार र सिम्सुवा फुटवल क्लव वीच खेल तालिम भएपनि भेडेटार अनुपस्थित हुँदा सिम्सुवा फुटवल क्लवलाई विजेता घोषणा गरिएको क्लवका संयोजक मनिन्द्र राईले बताए । दुई टिम वीचको खेलमा सिम्सुवा फुटवल क्लव मात्रै मैदानमा उपस्थित भएको थियो ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैया सहित ट्रफ्री र प्रमाण र उपविजेताले नगद ३१ हजार १ सय ११ रुपैया सहित ट्रफ्री र प्रमाणपत्र हात पार्नेछन् । गोर्खा वियर, क्वालिटी विस्कुट र जिस्टोर प्रायोजक रहेको प्रतियोगिताको सहयोेगीहरुमा तेजमान साम्पाङ राई, हरि साम्पाङ राई, रत्न लिम्बु, भुपेन्द्र राई र मोहन वान्तवा राई रहेका छन् । साइबररोस प्राविधिक सहयोगीको रुपमा रहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

डाँडागाउँमा एकदिने बाली उपचार शिविर

Next Post

ढुङ्गे–ठुटेबर जोडिने सडकको स्तरोन्नति धमाधम हुँदै

Next Post
ढुङ्गे–ठुटेबर जोडिने सडकको स्तरोन्नति धमाधम हुँदै

ढुङ्गे–ठुटेबर जोडिने सडकको स्तरोन्नति धमाधम हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..