• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

ढुङ्गे–ठुटेबर जोडिने सडकको स्तरोन्नति धमाधम हुँदै

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई नेतृत्वको टोलीद्वारा निरीक्षण

Dhankuta News by Dhankuta News
२०७९, २ माघ सोमबार २१:४५
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter
ढुङ्गे–ठुटेबर जोडिने सडकको स्तरोन्नति धमाधम हुँदै

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ८ को ढुङ्गेदेखि वडा नंं ९ को ठुटेबरसम्म जोड्ने सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।सोमवार साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई नेतृत्वको टोलीले स्थलगत रुपमा पुगेर निर्माणाधिन् सडकको निरीक्षण गरेको थियो ।
सडकको स्तरोन्नतिको काम सन्तोषजनक भइरहेको अध्यक्ष राईले बताए । काम सम्पन्न भइसकेपछि वाह्रैमास सहज तरिकाले सो सडकमा सवारी आवतजावत हुने उनको भनाई छ ।
प्रदेश सरकारको प्रदेश पूर्वाधार योजना अन्र्तगत सडकको स्तरोन्नति भइरहेको हो । करिव ५० लाख रुपैया विनियोजन भए पनि ३४ लाख रुपैयामा विसी कन्स्ट्रक्शनले ठेक्का पाएको हो ।
करिव ३ किलोमिटर सडकको विभिन्न ठाउँमा ग्याविन, वाल लगाउने कार्य र ५ मिटर सडक चौडाहा गर्ने काम भइरहेको निर्माण व्यवसायी केदार कोइरालाले बताए । गत पुस १८ गते ठेक्का लागेको योजनाको म्याद आगामी २०८० को जेष्ठ मसान्तसम्म रहेको छ । अध्यक्ष नेतृत्वको निरिक्षण टोलीमा ८ नं. वडाका वडा सदस्य पंचवहादुर विश्वकर्मा सहित स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

 

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु

Next Post

पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण हुँदै

Next Post
पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण हुँदै

पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..