• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

माङदुवा एफसीलाई प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी

Dhankuta News by Dhankuta News
२०७९, ८ माघ आईतवार २२:३१
0
0
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter
माङदुवा एफसीलाई प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी

धनकुटा । प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी माङदुवा फुटवल क्लवले हात पारेको छ । आइतवार सम्पन्न फाइनल खेलमा आयोजक तेम्वाङ रातोलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै साँगुरीगढी गाउँपालिका वडा नं. २ वुढिमोरङको माङदुवा फुटवल क्लवले उपाधी हात पारेको हो ।

उपाधी ट्रफीसँगै माङदुवा एफसीले नगद ५१ हजार १ सय ११ रुपैया हात पार्न सफल भयो । उपविजेतामा सिमित आयोजक तेम्वाङ रातोले नगद ३१ हजार १ सय ११ रुपैयामा चित्त वुझायो ।

विजयी टिमका लागि एक मात्र निर्णायक गोल मिलन लिम्बुले गरेका थिए । उनले खेलको ५१ मिनेटमा पाएको पेनाल्टीलाई सदुप्रयोग गर्दै गोल गरेका थिए । उनले गरेको गोल नै विजेता हुन माङदुवाको लागि निर्णायक सावित भइदियो ।

फाइनल खेलको म्यान अफ द म्याच तेम्वाङका पासाङ लामा घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै उपविजेता टिमका पासाङले नगद ५ हजार सहित ट्रफी हात पारे । त्यस्तै माङदुवाका रिजत तुम्वाफु उत्कृष्ट गोलकिपर घोषित भए । उनले नगद ३ हजार सँगै ट्रफी हात पारे । प्रतियोगिता भर ४ गोल गरि सर्वाधिक गोलकर्ताको पुरस्कार माङदुवाका मिलन लिम्बुले प्राप्त गरे । उनले नगद ५ हजार प्राप्त गरे ।

विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पुरस्कार वितरण गरेका थिए । उपविजेता टिमलाई तेम्वाङ प्राथमिक विद्यालयकी शिक्षिका भविता राईले प्रदान गरेकी थिइन् ।

साँगुरीगढी गाउँपालिका वडा नं. १ तेम्वाङ गाउँमा गत माघ १ गतेदेखि प्रथम तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको थियो । माघेसंक्रान्तिको अवसर पारेर स्थानीय तेम्वाङ फुटवल क्लवले पहिलो पटक फुटवल प्रतियोगिताको आयोजना गरेको क्लवका अध्यक्ष नविन राईले बताए ।

प्रतियोगितामा आयोजकका दुई टिम गरि विभिन्न क्षेत्रका २८ वटा टिमको सहभागीता रहेको थियो । गोर्खा स्ट्रङ्ग, क्वालिटी विस्कुट र जिस्टोर प्रायोजक रहेको प्रतियोगिताको सहयोेगीहरुमा तेजमान साम्पाङ राई, हरि साम्पाङ राई, रत्न लिम्बु, भुपेन्द्र राई र मोहन वान्तवा राई रहेका छन् । साइबररोस प्राविधिक सहयोगीको रुपमा रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

दुवै खुट्टामा स्टिल लगाएका शुक्रवहादुरलाई गाउँपालिकाको तर्फबाट ह्वील चियर

Next Post

माघको जाडोमा यशकुमारले तताए धनकुटा महोत्सवको स्टेज

Next Post
माघको जाडोमा यशकुमारले तताए धनकुटा महोत्सवको स्टेज

माघको जाडोमा यशकुमारले तताए धनकुटा महोत्सवको स्टेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..