• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कुसेटारमा चाैथो सरस्वति नकआउट फुटवल प्रतियोगिता सुरु

साविक विजेता राेयल छथर तेह्रथुमलाई पराजित गर्दै तिलिगाउँको विजयी सुरुवात

Dhankuta News by Dhankuta News
२०७९, २० माघ शुक्रबार २१:३५
0
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter
कुसेटारमा चाैथो सरस्वति नकआउट फुटवल प्रतियोगिता सुरु

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ कुसेटारमा आजदेखि चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । स्थानीय ड्रिम बोइज फुटवल क्लवको आयोजनामा फुटवल प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमका वीच साँगुरीगढी गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बुले रेफ्रि तुफान चेम्जोङलाई वल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन आज ४ वटा खेल सम्पन्न भएको आयोजक ड्रिम बोइज फुटवल क्लवका अध्यक्ष नविन माझीले बताए । पहिलो खेलमा तेम्वाङ फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तुङ्खा फुटवल क्लवले विजयी सुरुवात गरेको छ । निर्धारित समयभित्र दुवै टिमले २÷२ गोल गर्दै खेल वरावरी बनाएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा तुङ्खाले तेम्वाङलाई ६–७ गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा याङ्लिखा फुटवल क्बललाई शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै मुलघाट फुटवल क्लव तमरले पनि विजयी सुरुवात गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।  तेस्रो खेलमा मादेन फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोलअन्तरले पराजित गर्दै द राइजिङ युथ क्लव विजयी भयो ।
त्यस्तै चौथो खेलमा साविक विजेता रोयल छथर तेह्रथुमलाई शुन्यका विरुद्ध २ गोलअन्तरले पराजित गर्दै तिलिगाउँ फुटवल क्लवले विजयी

तिलिगाउँ फुटवल क्लव

सुरुवात गरेको छ । अघिल्लो संस्करणको विजेता रोयल छथर पहिलो खेलमा तिलिगाउँसँग पराजित हुँदै घर फर्किन वाध्य भयो ।
प्रतियोगितामा धनकुटा सहित तेह्रथुम र सुनसरीको गरी २३ वटा टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ३० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । विगतको संस्करण भन्दा यो पटक पुरस्कार राशिमा वृद्धि गरिएको अध्यक्ष माझीले बताए । गतवर्ष विजेतालाई ४० र उपविजेतालाई २५ हजार रुपैया प्रदान गरिएको थियो । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था पनि गरिएको   छ ।

श्रीपंञ्चमीको बेला कुसेटार लाग्दै आइरहेको सरस्वती बजारको अवसर पारेर विगत ४ वर्षदेखि प्रतियोगिता संचालन हुँदै आइरहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता संचालन गर्नको लागि साँगुरीगढी गाउँपालिका र ३ नं वडा कार्यालयले पनि सहयोग गरेको छ । त्यस्तै स्थानीय वासिन्दा तथा कुसेटार घर भई रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहेका व्यक्तिहरुवाट पनि सहयोग प्राप्त भइरहेको आयोजकले जानकारी दिएको छ । २५ गतेसम्म कुसेटारको खेल मैदानमा प्रतियोगिता संचालन भइरहेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

Next Post

कप्तान नविन माझीले ह्याट्रिक गर्दा आयोजकको सहज जीत

Next Post
कप्तान नविन माझीले ह्याट्रिक गर्दा आयोजकको सहज जीत

कप्तान नविन माझीले ह्याट्रिक गर्दा आयोजकको सहज जीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..