• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जनज्योती सहकारी धनकुटाको दशौं साधारण सभा

Dhankuta News by Dhankuta News
२०७९, २१ माघ शनिबार २२:४७
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
जनज्योती सहकारी धनकुटाको दशौं साधारण सभा

धनकुटा । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको दशौं साधारण शनिवार सम्पन्न भएको छ । २०६९ सालमा धनकुटा–६ वीचबजारमा स्थापना भएको सहकारीले दशौं साधारण सभाको अवसरमा संचारकर्मी सहित उत्कृष्ट वचतकर्ता, ऋणकर्ता र विभिन्न कृषक समूहहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

साधारण सभालाई १ नं. प्रदेशसभा सदस्य माननीय इन्दिरा थापाले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा संस्थाका अध्यक्ष विकास घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

धनकुटा नगरपालिका भित्रका २, ४, ५, ६ र ७ वडाहरु कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थामा ९ सय ८५ जना सदस्य संख्या रहेको छ । गत वर्ष ८ सय १६ जना सदस्य रहेको र एक वर्षको अवधिमा १ सय ६९ जना सदस्य थप भएको जानकारी दिइयो । त्यस्तै गत आर्थिक वर्ष २०७८÷७९ असार मसान्त सम्म २० लाख आठ हजार पाँच सय रुपैया वरावरको २० हजार ८५ कित्ता रहेको सहकारीले चालु आर्थिक वर्ष भित्र १५ हजार कित्ता शेयर विक्री गर्ने लक्ष्य राखेको छ ।

सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ संकलन भएको बचत दुई करोड एकासी लाख छ हजार रुपैया संकलन भई जम्मा बचत २ करोड ६४ लाख बयानब्बे हजार फिर्ता भई बाँकी रकम १ करोड २७ लाख पचपन्न हजार बचत रहेको छ । त्यस्तै गत आर्थिक वर्षको असार मसान्त सम्मको लागनी १ करोड बहत्तर लाख दश हजार लगानी भई असुली १ करोड ५४ लाख ६२ हजार असुल भई दुई करोड १४ लाख ९८ हजार लगानीमा बाँकी रहेको छ । सहकारीले आर्थिक वर्ष २०७८÷७९ असार मसान्त सम्ममा ऋण असुली १ करोड ५४ लाख ६२ हजार असुल भई २ करोड १४ लाख ९८ हजार लगानी गरेको छ ।

त्यस्तै गतआर्थिक वर्ष यूवा तथा साना व्यवसायी स्वरोगजार कोष सचिवालयबाट ५० लाख रुपैया स्वीकृत गराई कार्यान्वय गरिसकेकको र पूनः चालु आर्थिक वर्षमा ८० लाख रुपैया सम्झौंता भएको र उक्त रकम यूवाहरुलाई सहुलियत कर्जा प्रदान गरी स्वरोजगार र व्यवसायी बनाउने पहिले लक्ष्य रहेको अध्यक्ष घिमिरेले प्रतिवेदन मार्फत जानकारी दिएका थिए ।

आ.व. २०७७÷७८ साउन देखि उद्यम तथा विप्रेषण आयोजना समृद्धिसँग् आवद्ध भई वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम दिनको लागि १० वटा तालिम संचालन गर्न सम्झौंता गरि ३ सय जनालाई तालिममा सहभागी गराइएको र सानाकिसान विकास लद्युवित्त वित्तिय संस्था लि. ईलाका कार्यालय इटहरीसँग २०७५ असार २९ गते सम्झौंता गरी सहुलियत ब्याजदरमा ७० लाख रकम ल्याई कृषि तथा व्यापार व्यवसायमा लगानी गरेको कार्यक्रममा जानकारी दिइया । सहकारी संस्थामा ४ जना संकलक, १ जना कार्यालय व्यवस्थापक, १ जना कम्प्यूटर अपरेटर गरी ६ जना कर्मचारी कार्यरत छन् ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रदेश माननीय इन्दिरा थापाले आगामी दिनको सफलताको शुभकामना दिँदै साना लगानीका व्यवसायीहरुलाई प्रोत्साहित गर्दै प्राथमिकता दिन आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, घरेलु तथा साना उद्योग महासंघ धनकुटा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै संस्थाको प्रगति तथा समृद्धिका लागि पत्रकारिताको क्षेत्रबाट पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सञ्चारकर्मीद्वय हरिबहादुर लम्जेल र विदुर खवासलाई नगद सहित सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष विकास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मुना पोख्रेलले, स्वागत मन्तव्य मीनकुमार कार्की र शेयर सदस्यहरुको तर्फको नारायण विश्वकर्माले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य, शेयर सदस्य तथा संचारकर्मीहरुको उपस्थिति थियो ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कप्तान नविन माझीले ह्याट्रिक गर्दा आयोजकको सहज जीत

Next Post

सुरक्षाकर्मीहरुको सहयोग तथा धनकुटा उद्योग वाणिज्य संघकाे अगुवाईमा टुँडिखेलको सरफाई

Next Post
सुरक्षाकर्मीहरुको सहयोग तथा धनकुटा उद्योग वाणिज्य संघकाे अगुवाईमा टुँडिखेलको सरफाई

सुरक्षाकर्मीहरुको सहयोग तथा धनकुटा उद्योग वाणिज्य संघकाे अगुवाईमा टुँडिखेलको सरफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..