• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

डाँडाबजारको भानु माविलाई तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

Dhankuta News by Dhankuta News
२०७९, २६ माघ बिहीबार ०९:३६
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter
डाँडाबजारको भानु माविलाई तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

धनकुटा । तेह्रौ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी डाँडाबजारको भानु माध्यमिक विद्यालयले हात पारेको छ । कुल ३० विधाका खेलमध्ये २० स्वर्ण र ८ रजत गरी सबैभन्दा बढी कुल २८ पदक जित्दै प्रतियोगिताको उपाधी हात पारेको हो ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईबाट उपाधी ग्रहण गर्दै भानु माविको टीम

त्यस्तै आयोजक रामनवमी माविले २ स्वर्ण र ८ रजत गरि कुल १० पदक जित्दै प्रतियोगितामा दोस्रो भएको छ । जलकन्या माविले पनि प्रतियोगितामा २ स्वर्ण र ७ रजत गरी ९ पदक जित्दै तेस्रो स्थान हासिल सफल भयो । राम माविले २ स्वर्ण र ४ रजत गरी ६ पदक जित्दा ग्रामीण जनता माध्यमिक विद्यालयले २ स्वर्ण र १ रजत गरी ३ पदक जित्यो । त्यस्तै सीतादेवी माध्यमिक विद्यालयले पनि २ स्वर्ण पदक जित्न सफल भयो । फाक्सिव निमावि र भानुभक्त निमाविले एक÷एक पदक जिते । गोलखाडी मावि, लक्ष्मी मावि, सिंहदेवी निमावि र तान्छोपा इङ्लिस वोर्डिङ स्कुलले प्रतियोगितामा कुनै पदक जित्ने सकेनन् ।

भलिवल तर्फको खेलमा गाम्रीण जनता मविका छात्र÷छात्राको टिमले प्रथम स्थान हासिल गर्दै स्वर्ण जित्न सफल भयो । भानु माविका छात्र÷छात्राको टिम दोस्रो स्थान हासिल गर्दै रजत जित्यो । भलिवल तर्फ ग्रामीण जनता माविका दिनेश मगर छात्र तर्फ र सरु मगर छात्रा तर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईबाट पुरस्कार ग्रहण गर्दै एथलेटिस तर्फ उत्कृष्ट खेलाडी भानु माविकी युनिका मगर

त्यस्तै कवड्डी तर्फ भानु माविका छात्र÷छात्राको टिमले प्रथम हुँदै स्वर्ण जित्दा आयोजक राम नवमी माविका छात्र÷छात्राका टिम दोस्रो हुँदै रजत जित्न सफल भयो । त्यस्तै कवड्डी तर्फ भानु माविका छात्र तर्फ दिवान मगर र छात्रा तर्फ मन्दिरा पराजुली उत्कृष्ट खेलाडी घोषित भए । एथलेटिस् तर्फ भानु माविकै खेलाडीहरुको वचश्व रह्यो । यस विधाका अधिकांश खेलमा भानु माविकै खेलाडीले स्वर्ण तथा रजत जिते । एथलेटिस् तर्फ पाँच स्वर्ण जित्दै भानु माविका इशाक विश्वकर्मा छात्र तर्फ उत्कृष्ट खेलाडी हुँदा पाँच स्वर्ण जित्दै भानुकै युनिका मगर छात्रा तर्फ उत्कृष्ट खेलाडी भइन् ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईबाट उपविजेताको ट्रफि ग्रहण गर्दै रामनवमी माविका प्रतिनिधि

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राई, ५ नंं वडाका वडाध्यक्ष खड्ग लिम्बु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरु गाउँपालिकाको तर्फबाट जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउनेछन् । आयोजक रामनवमी मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बह्मध्वज लिम्बुको अध्यक्षतामा सम्पन्न  समापन कार्यक्रमको संचालन विद्यालयका शिक्षक रिजन श्रेष्ठले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिता सुरु

Next Post

धनकुटा नगरपालिकालाई तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी

Next Post
धनकुटा नगरपालिकालाई तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी

धनकुटा नगरपालिकालाई तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..