• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिकालाई तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी

Dhankuta News by Dhankuta News
२०७९, २६ माघ बिहीबार १८:५१
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिकालाई तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी

धनकुटा । धनकुटामा जारि तेस्रो सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटवल प्रतियोगिताको उपाधी धनकुटा नगरपालिकाको महिला टिमले हात पारेको छ ।

धनकुटा–५ तल्लो टुँडिखेलमा विहिवार सम्पन्न फाइनल खेलमा चौविसे गाउँपालिकाको महिला टिमलाई शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधी हात पारेको हो । धनकुटा नपा साविक विजेता पनि हो । अघिल्लो संस्करणमा पनि चौविसे गाउँपालिकालाई पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधी जितेको थियो ।

उपाधीसँगै धनकुटा नगरपालिकाले नगद ६० हजार सहित ट्रफी हात पार्यो भने उपविजेतामा सीमित चौविसे गाउँपालिकाले नगद ३० हजार सहित ट्रफीमै चित्त वुझायो । धनकुटा नगरपालिकाको जितमा सन्ध्या रम्तेल र भूमिका राईले गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा धनकुटा नगरपालिकाले चौविसेको टिमलाई दवावमा राखेको थियो । दोस्रो हाफको सुरुवातसँगै चौविसे गाउँपालिका खेलमा फर्किन कोसिस गरेपनि गोल स्कोर निकाल्न सकेन । गोलका केही अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा चौविसेले स्कोर निकाल्न नसक्दा उपविजेता मै चित्त वुझाउनु पर्यो । यता धनकुटाको टोलीले पाएको केही अवसरलाई गोलमा परिणत गर्न सकेन । लगातारको प्रहारलाई चौविसेका डिफेन्सले विफल तुल्याइदिएका थिए ।

फाइलन खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिका टिमकी र्तिथकुमारी लिम्बु घोषित भइन् । त्यस्तै प्रतियोगिता भर सर्वाधिक सात गोल गर्ने धनकुटा नगरपालिकाकी विर्सना चौधरीलाई मायाको चिनो स्वरुप एक थान जर्सी उपलब्ध गराइएको थियो ।

सेमिफाइनलमा चौविसेले सहिदभूमिलाई र धनकुटा नगरपालिकाले पाख्रिवासलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, अतिथिहरु चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बु, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनोज राई, धनकुटा फुटवल संघका अध्यक्ष मणी चेम्जोङ, नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राई, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानको अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कला राईले गरेकी थिइन् ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा माघ २३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा धनकुटाको सातै स्थानीय तहको महिला टिम सहभागी थिए ।
सोही अवसरमा धनकुटाको महिला फुटवल टिमलाई धनकुटा उद्योग वाणिज्य संघले एक सेट जर्सी समेत हस्तान्तरण गरेको थियो । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र कोषाध्यक्ष रुपेश श्रेष्ठले संयुक्त रुपमा धनकुटा जिल्ला फुटवल संघका अध्यक्ष मणी चेम्जोङलाई हस्तान्तरण गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

डाँडाबजारको भानु माविलाई तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

Next Post

साँगुरीगढी गाउँपालिकामा तोरी उत्पादन प्रवद्र्धन कार्यक्रम

Next Post
साँगुरीगढी गाउँपालिकामा तोरी उत्पादन प्रवद्र्धन कार्यक्रम

साँगुरीगढी गाउँपालिकामा तोरी उत्पादन प्रवद्र्धन कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..