• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा राष्ट्रिय परिषद् वैठकद्वारा पारित प्रस्तावको विषयमा अन्र्तक्रिया कार्यक्रम

Dhankuta News by Dhankuta News
२०७९, २९ माघ आईतवार १२:५४
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा राष्ट्रिय परिषद् वैठकद्वारा पारित प्रस्तावको विषयमा अन्र्तक्रिया कार्यक्रम

धनकुटा । मानव अधिकार तथा शान्ति समाज धनकुटा शाखाले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुताको नारालाई अघि बढाउँदै जगतमुखी, जीवनमुखी, सेवामुखी अभियानको वारेमा शनिवार अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजको २४ औं र २५ औं राष्ट्रिय परिषद् वैठकद्वारा पारित प्रस्तावहरुको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बराल

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बरालले राष्ट्रिय परिषद् वैठकबाट पारित भएका १० वटा प्रस्तावहरुको वारेमा जानकारी गराएका थिए । उनले पारित प्रस्तावहरुको विषयमा ४० जिल्लामा अन्र्तक्रिया कार्यक्रम संचालन भइरहेको समेत जानकारी दिए ।

पूर्वकेन्द्रिय सभापति उत्तम पुडासैनीले ‘मेरो फोहोर मेरो जिम्मेवारी’, वृक्षारोपण र विरुवा संरक्षणको विषयमा प्रस्तुति राखेका थिए ।
समाजका केन्द्रिय सचिव लक्ष्मीनारायण मिश्रले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । त्यस्तै नागरिक समाज काठमाडौंका सभापति भगवान पुडासैनीले सामाजिक न्याय सम्वन्धि प्रस्ताव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार राष्ट्रिय परिषद् वैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति, युद्ध निषेधः शन्तिक विशेष अभियान, परराष्ट्रय नीतिको आधार शान्ति र अहिंसा हुनुपर्ने, चुरे विनास रोक्न शान्तिपूर्ण तवरमा सामुहिक हस्तक्षेप आवश्यक, वैज्ञानिक शिक्षामा जोड दिँदै विश्व विज्ञान दिवस मनाइने, महिला अधिकारः मानव अधिकार, सामाजिक न्यायका लागि शान्ति समाजको अभियान, सूचना प्रविधि शिक्षा र संस्कृति, मेरो फोहोर मेरो जिम्मेवारी, वृक्षरोपण तथा संरक्षण अभियान, राज्य÷समाजका जिम्मेवार निकायहरुको ध्यानाकर्षण गरि १० बुँदे प्रस्ताव पारित गरेको थियो ।

मानव अधिकार तथा शान्ति समाज धनकुटा शाखाका सभापति हरिबहादुर लम्जेल

कार्यक्रममा नेपाल ट्रेड युनियन धनकुटाका अध्यक्ष विगेन्द्र याखा, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, हुसाडेक नेपालका पूर्वअध्यक्ष तथा गैसस महासंघका केन्द्रिय सदस्य गिता अधिकारी, गैसस महासंघ धनकुटा अध्यक्ष मीनप्रसाद सुवेदी, हुसाडेक नेपालका पूर्वअध्यक्ष खेम घिमिरे, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष खगेन्द्र घिमिरे, वेष्ट नेपालका अध्यक्ष संगिता चापागाई, नागरिककर्मी खेम पौडेलले मन्तव्य राखेका थिए ।

मानव अधिकार तथा शान्ति समाज धनकुटाका सभापति हरिबहादुर लम्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन पूर्वसचिव विनोद सुवेदीले गरेका थिए । स्वागत मन्तव्य शान्ति समाज धनकुटाका पूर्वसभापति घनेन्द्र सुब्बाले राखेका थिए ।

कार्यक्रमका सहभागी

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा महोत्सवमा घाइते भएका सबै विरामीको डिस्चार्ज

Next Post

मुलघाटमा १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता हुँदै

Next Post
मुलघाटमा १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता हुँदै

मुलघाटमा १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..