• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

१४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता सुरु

अजम्वरी र फाक्सिवको विजयी सुरुवात

Dhankuta News by Dhankuta News
२०७९, १ फाल्गुन सोमबार २०:३९
0
0
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter
१४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता सुरु

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ मुलघाटमा १४ औं टुवोग महाशिवरात्री कप फुटवल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय तम्मर फुटवल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रायोजक गोर्खा व्रुअरीको टुवोर्ग वियर र मुख्य सहयोगी साँगुरीगाउँपालिका रहेको छ ।

सोमवार एक कार्यक्रमका वीच प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रेफ्री तुलसी लिम्बुलाई वल हस्तान्तरण गदै प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष राईले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको बताए ।

प्रतियोगिताको पहिलो दिन दुई वटा खेल सम्पन्न भए । उद्घाटन खेलमा अजम्वरी यूवा क्लवले मार्गादेवी यूवा क्लवलाई ५–३ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । अजम्वरीको जितमा कप्तान विक्रम लिम्बुले तीन गोल गर्दै ह्याट्रिक पुरा गरे । भने सुशिल राई र टुप्पेले एक÷एक गोल गरेका थिए । त्यस्तै मागादेवी युवा क्लवको तर्फबाट किस्मत लिम्बु र मदन मगरले एक÷एक गोल गरे ।

त्यस्तै आजै सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा सहिदभूमि–७ को सिद्धवावा फुटवल क्लवलाई ट्राइब्रेकरमा पराजित गर्दै फाक्सिव फुटवल क्लव विजयी सुरुवात गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । फाक्सिवले सिद्धवावालाई ट्राइब्रेकरमा ६–५ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समय भित्र दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा फाक्सिवले बाजी मार्न सफल भयो ।

प्रतियोगितामा धरान र धनकुटाका गरी २० वटा क्लवको सहभागिता रहेको आयोजक तम्मर फुटवल क्लवका अध्यक्ष पुष्पराज राईले बताए । प्रतियोगिताको विजेताले नगद ८५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । गतवर्ष धरान–१३ ले उपाधी जितेको थियो । शिवरात्रीको अवसर विगत १४ वर्षदेखि संचालन हुँदै आइरहेको प्रतियोगिताको फाइनल खेल आगामी ६ गते शनिवार हुनेछ ।

उद्घाटन कार्यक्रमको अवसरमा प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईलाई आयोजकको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा  विशेष अतिथि साँगुरीगढी गाउँपालिका  वडा नं १ का वडाध्यक्ष गोविन्द लिम्वु, राष्ट्रिय भूमि आयोगका धनकुटा अध्यक्ष बलबहादुर राई र अतिथिहरू धनकुटा जिल्ला फुटबल संघका सचिव मानप्रसाद लिम्बु, अन्य स्थानीय वुद्दिजीवि, विभिन्न संघसंस्थामा आवद्द ब्यक्तित्वहरू, सुरक्षा निकायका प्रमुख  लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता तम्मर फुटवल क्लवका अध्यक्ष पुष्पराज राईले गरेका थिए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

ठाकुरदेवी माविलाई तेह्रौं राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो सहिदभूमि गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

Next Post

मानव अधिकार एलाइन्स प्रदेश अध्यक्षमा सरिता खनाल र धनकुटाका निलबहादुर थापा कोषाध्यक्षमा निर्वाचित

Next Post
मानव अधिकार एलाइन्स प्रदेश अध्यक्षमा सरिता खनाल र धनकुटाका निलबहादुर थापा कोषाध्यक्षमा निर्वाचित

मानव अधिकार एलाइन्स प्रदेश अध्यक्षमा सरिता खनाल र धनकुटाका निलबहादुर थापा कोषाध्यक्षमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..