• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चौधरीको सम्झनामा महासंघको शोकसभा

Dhankuta News by Dhankuta News
२०७९, २ फाल्गुन मंगलवार ०९:१६
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
चौधरीको सम्झनामा महासंघको शोकसभा

धनकुटा । सञ्चारकर्मी पूर्णकुमार चौधरीको निधनको १२ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली अपर्ण गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले चौधरीको निधनमा आइतवार शोक सभाको आयोजना गरेको हो ।

पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव समेत रहेका चौधरीको गत माघ १९ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । शोक सभामा महासंघका उपाध्यक्ष विदुर खवासले स्वर्गीय चौधरीको संक्षिप्त जीवनी प्रस्तुति गरेका थिए । मृतक चौधरीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारणा गरिएको थियो ।

कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता बराइली राई, प्रदेश उपााध्यक्ष हिमा चेम्जोङ, संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्ष सञ्जयसन्तोषी राई, पूर्वअध्यक्ष विजयसन्तोषी राई, निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, सल्लाहकार भेषराज कटेल, पूर्वकेन्द्रिय सदस्य गोपाल बराइली, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, रेडियो मकालुका अध्यक्ष सोविस चेम्जोङ, फोनिज धनकुटा अध्यक्ष विनु चेम्जोङ, नेपाल फोटो पत्रकार महासंघ धनकुटा अध्यक्ष कविराज घिमिरे, पत्रकार महासंघका उपाध्यक्ष देवकला कार्की, सहसचिव ईश्वर थापा, सदस्यहरु विकास घिमिरे, विश्वराज श्रेष्ठ, आकृति राई, विशाल लम्जेल, संगालोखबरकर्मी सन्तोष सुवेदी, रेडियो भेडेटारमा कार्यरत संचारकर्मीहरु सुनिता राई, विपिन दाहाल र मदन वुढाथोकी लगायतले स्वर्गीय चौधरीको फोटोमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

स्वर्गीय चौधरी धनकुटा सदरमुकामबाट संचालित रेडियो भेडेटारका स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न शोक सभाको संचालन सचिव हरिबहादुर लम्जेलले गरेका थिए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जनयुद्धको अवसरमा मदन चोकमा दीप प्रज्वलन

Next Post

फोहोर मैला संकलन केन्द्रमा फोहोर छुट्याउने घर

Next Post
फोहोर मैला संकलन केन्द्रमा फोहोर छुट्याउने घर

फोहोर मैला संकलन केन्द्रमा फोहोर छुट्याउने घर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..