• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम

Dhankuta News by Dhankuta News
२०७९, ३ फाल्गुन बुधबार २२:१६
0
0
SHARES
159
VIEWS
Share on FacebookShare on Twitter
कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम

धनकुटा । फोहोरमैला व्यवस्थापनका लागि कुहिने फोहोरबाट कम्पोट मल बनाउने तालिमको आयोजना गरिएको छ ।

पर्डेप नेपालको आयोजनामा धनकुटा नगरपालिका वडा नं. ७ का १४ जना स्थानीय वासिन्दालाई कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरिएको हो । अहिले नगरभरिका वडाहरुमध्ये १, ५, ६ र ७ गरि ४ वटा वडाहरुमा धनकुटा नगरपालिका र युएनडिपीको आर्थिक साझेदारीमा नगरपालिका फोहोर मैला व्यवस्थापन कार्यक्रम संचालन भइरहेको छ । सोही कार्यक्रम अन्तर्गत ७ नं. वडामा फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम संचालन गरिएको कार्यक्रम संयोजक खिन्द्र अधिकारीले बताए ।

तालिममा धनकुटाको फोहोर मैलाको स्थिति, कुहिने र नहुने फोहोरहरुको आइरहेका स्थिति, फोहोरमैला व्यवस्थापनका लागि कुहिने फोहोरबाट कम्पोष्ट÷अर्गानिक मल बनाउनुको फाइदा, तरिका र विधि वारे सहजीकरण गरिएको थियो । कार्यक्रममा धनकुटा नगरपालिका वातावरण अधिकृत उपेन्द्र खनाल कृषि शाखा प्रमुख भक्तमान राई लगायतले सहजीकरण गरेका थिए ।

उक्त तालिम ४ वडा मध्ये ५, ६ र ७ गरि तीन वटा वडामा सम्पन्न भइसकेका छन् । जसमा ३८ जना सहभागी थिए । त्यस्तै वडा नं. १ मा तालिम हुन वाँकी छ । कार्यक्रममा सहभागीहरुलाई एक÷एक थान कम्पोष्ट विन प्रदान गरिएको छ । वितरण गरिएको कम्पोष्ट विनमा कुहिने फोहोरलाई व्यवस्थापन गरि कम्पोष्ट मल बनाउने विधि वारे प्रयोगात्मक अभ्यास समेत गराइएको छ । सहभागीहरुलाई कम्पोष्ट विन ७ नं. वडाका वडाध्यक्ष रोशेष श्रेष्ठले वितरण गरेका थिए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

फोहोर मैला संकलन केन्द्रमा फोहोर छुट्याउने घर

Next Post

विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री

Next Post
विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री

विद्यार्थीलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..