• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

१४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता: रामलिहाङ् यूवा क्लव र धरान–१३ फाइनलमा

Dhankuta News by Dhankuta News
२०७९, ५ फाल्गुन शुक्रबार १९:०५
0
0
SHARES
349
VIEWS
Share on FacebookShare on Twitter
१४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता: रामलिहाङ् यूवा क्लव र धरान–१३ फाइनलमा

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ मुलघाटमा जारि १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै रामलिहाङ् यूवा क्लव, टेकुनाला र धरान–१३ फाइनलमा प्रवेश गरेको छ । उपाधिको लागि यी दुई टिम वीचको खेल शनिवार हुनेछ ।

शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्रतियोगिताको साविक विजेता धरान–१३ ले माङ्दवा फुटवल क्लव वुढिमोरङलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टिम वन्यो । धरान–१३ जितकोमा शैलेन्द्र नेपालले एक गोल गरेका थिए भने अर्को विपक्षी टिमले आत्मघाती गोल गर्दा उपहार पाएको थियो । माङ्दवाको लागि एक मात्र गोल रोशन राईले गरेका थिए ।

रामलिहाङ् यूवा क्लव, धनकुटा न.पा.-८ टेकुनाला

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा विश्रान्ति फुटवल क्लव, मूलघाटलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै रामलिहाङ् यूवा क्लव, धनकुटा–८ टेकुनाला पनि फाइनलमा प्रवेश गरेको छ । रामलिहाङको लागि एक मात्र निर्णायक गोल योगेश थेगिमले गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ८५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पुष्पराज राईले बताए । गतवर्ष धरान–१३ ले उपाधी जितेको थियो । शिवरात्रीको अवसर विगत १४ वर्षदेखि प्रतियोगिता संचालन हुँदै आइरहेको छ । यो संस्करणमा २० टिमले सहभागिता जनाएका थिए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कार्वाहीको माग राख्दै सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी

Next Post

१४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता: धरान–१३ लाई उपाधी

Next Post
१४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता: धरान–१३ लाई उपाधी

१४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता: धरान–१३ लाई उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..