• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अमेरिका बस्ने मनोज खड्काद्वारा दिलकुमारी राईको परिवारलाई सहयोग

Dhankuta News by Dhankuta News
२०७९, १० फाल्गुन बुधबार १०:२३
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter
अमेरिका बस्ने मनोज खड्काद्वारा दिलकुमारी राईको परिवारलाई सहयोग

धनकुटा । अमेरिकामा वस्दै आएका मनोज खड्काले धनकुटा नगरपालिका वडा नं. ६ पाङसिङस्थित दिलकुमारी राईको परिवारलाई सहयोग गरेका छन् । खड्काले सहकर्मी खिन्द्र अधिकारी मार्फत दिलकुमारी राईको परिवारलाई सहयोग गरेका हुन् ।

सोमवार उनको घरमै पुगेर ७ नं. वडाका वडाध्यक्ष रोशेष श्रेष्ठ, सहकर्मी खिन्द्र अधिकारी, त्रिवेणी माध्यमिक विद्यालयका प्राचार्य दीपक पोख्रेल, धनकुटा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम घिमिरे, ६ नं. वडा सदस्यद्वय पुरुषोत्तम अर्याल र मनकुमारी राई, समाजसेवी उर्गेन शाक्य, गाेकुल लुईटेल लगायतको टोलीले चामल ५० केजीको एक वोरा, रिफाइन तेल एक कार्टुन, मुसुरी दाल, चिउरा, भुजा, विस्कुट, जिरा, सावुन लगायत सामाग्री र १८ हजार नगद संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

दिलकुमारीको श्रीमान राजबहादुर राईको ज्यालामजदुरी गर्ने क्रममा गत असोज २ करेन्ट लागेर मृत्यु भएको थियो । घरको अभिभावक राजवहादुरको निधन प्रश्चात परिवारको जीविकोपार्जनमा समस्या भएको छ । दिलकुमारी पनि मानसिक रुपमा रोगी छिन् । उनीहरुका चार जना सन्तान छन् । चार सन्तान मध्ये जेठी छोरीको विहे भइसकेको छ । माइली छोरी १५ वर्षकी एलिन राई त्रिवेणी माध्यमिक विद्यालयको कक्षा ८ मा र कान्छा छोरा ७ वर्षका आयान राई कक्षा ३ मा अध्ययनरत छन् । जेठा छोरा २६ वर्षका रविन्द्र राई ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन् ।

दाताबाट प्राप्त नगद १८ हजार रुपैया धनकुटा वचत तथा ऋण सहकारी संस्थामा राखिएको छ । हरेक महिना १५ सय रुपैयाको दरले परिवारका सदस्यलाई प्रदान गरिने अधिकारीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा अधिकारीले सहयोगी दाताको वारे जानकारी गराएका थिए । त्यस्तै ७ नं. वडाध्यक्ष रोशेष श्रेष्ठले आर्थिक रुपले विपन्न परिवारलाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्रिवेणी माध्यमिक विद्यालयका प्राचार्य दिपक पोख्रेलका अनुसार मृृतक राजवहादुरको छोराछोरीलाई निःशुल्क पठनपाठन, स्टेशनरी, विद्यालय पोशाक लगायत सहयोग गर्दै आईरहेको छ ।

सहयोगी दाता मनोज खड्का धनकुटालाई लामो समय कार्यक्षेत्र बनाएर सामाजिक क्षेत्रमा सक्रिय थिए । अहिले उनी कार्यक्षेत्रको रुपमा अमेरिकामा वसोवास गरिरहेका छन् । त्यस्तै खड्काले लिवर्टी कलेजको कक्षा १२ मा अध्ययनरत सहिदभूमि गाउँपालिका वडा नं. ६ निवासी अस्मिका राईलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५ हजार रुपैया आर्थिक सहयोग समेत गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिकालाई दोस्रो धर्मदेवी मेयर कपको उपाधी

Next Post

प्रदेश सांसद इन्दिरा थापाद्वारा धनकुटा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना

Next Post
प्रदेश सांसद इन्दिरा थापाद्वारा धनकुटा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना

प्रदेश सांसद इन्दिरा थापाद्वारा धनकुटा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..