• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

छथरजोरपाटीमा वृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु

Dhankuta News by Dhankuta News
२०७९, १५ फाल्गुन सोमबार १७:३३
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
छथरजोरपाटीमा वृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु

धनकुटा । छथरजोपाटी गाउँपालिकामा बृहत निःशुल्क दुई दिने स्वाथ्य शिविर सुरु भएको छ । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको प्राविधिक सहयोग तथा छथर जोरपाटी गाउँपालिकाको आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।
छथरजोरपाटी गाउँपालिका–२ स्थित सेतो गुराँस बोर्डिङ स्कूलको प्राङ्गणमा शिविर संचालन गरिएको छ । शिविरमा मुटु रोग, सुगर, प्रेसर, स्त्री रोग हाडजोर्नी तथा नशा रोग, भिडियो एक्सरे, दम तथा फोक्सो लगायतका रोगहरुको विशेषज्ञ डाक्टरहरुबाट परिक्षण र उपचार गरिने छथरजोपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान ढंगोलले बताए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले आर्थिक रुपले कमजोर नागरिकहरुलाई गाउँघर मै स्वाथ्य सेवा उपलब्ध गराउनका लागि शिविरको आयोजना गरिएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बुले निशुल्क स्वाथ्य शिविरमा सहभागि भएर मौकाको फाइदा लिन सबै नागरिकलाई आग्रह गरे ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले स्वास्थ्य सेवा सबै नागरिकले पाउँनु पर्छ भन्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको बताए ।

उद्घाटन समारोहमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, समाजसेवी, वुद्धिजीवि विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार लागयत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो । शिविर मंगलवारसम्म संचालन हुने शिविर संयोजकर्ताको रुपमा सहजीकरण गरिरहेका स्थानीय समाजसेवी विष्णु पौडेलले बताए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रहरीले चार सय किलाे गाँजा जलाएर नष्ट गर्याे

Next Post

काेशी प्रदेश नामकरण भएपछि बिहीबार सार्वजनिक बिदा

Next Post
काेशी प्रदेश नामकरण भएपछि बिहीबार सार्वजनिक बिदा

काेशी प्रदेश नामकरण भएपछि बिहीबार सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..