• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

Dhankuta News by Dhankuta News
२०७९, २४ फाल्गुन बुधबार १७:१५
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter
११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

धनकुटा । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था र मिसन मुस्कान पर्यटन प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

सदरमुकाम स्थित होटल मोरिङ्गाको सभाहलमा आयोजित कार्यक्रममा दुवै संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ । सोही कार्यक्रमको अवसरमा संस्थामा आवद्ध महिलाहरु वीच कुर्सी घुमाई प्रतियोगिता संचालन गरिएको थियो ।

उक्त प्रतियोगितामा जूनि खालिङ राई प्रथम, जीवन खालिङ राई दोस्रो र सिर्जना भूजेलले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा १३ जनाको सहभागिता रहेको थियो । विजयी प्रतियोगिहरुलाई पर्यटन केन्द्र र सहकारी संस्थाका अध्यक्ष कुसुम राना मगरले पुरस्कार वितरण गरेकी थिइन् ।

“लैगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष रानाले बताइन् । संस्थाले हरेक वर्ष महिला दिवसको अवसरमा विविध कार्यक्रम संचालन गर्दै आइरहेको सचिव रिता राईले बताइन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रदेश १ को नाम कोशी प्रदेश

Next Post

जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप सुरु, उद्घाटन खेलमा रारा फुटवल क्लव र धरान सिटीको जित

Next Post
जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप सुरु, उद्घाटन खेलमा रारा फुटवल क्लव र धरान सिटीको जित

जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप सुरु, उद्घाटन खेलमा रारा फुटवल क्लव र धरान सिटीको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..