• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साँगुरीगढी गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन

Dhankuta News by Dhankuta News
२०७९, २४ फाल्गुन बुधबार २२:३१
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter
साँगुरीगढी गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ४ स्थित जाल्पादेवी वहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरेको छ । गाउँपालिकाको ८० प्रतिशत तथा सहकारीको २० प्रतिशत लागत साझेदारीमा उक्त सहकारीमा आवद्ध ७२ जना सदस्य किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको हो ।

वुधवार आयोजित एक कार्यक्रमका वीच प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले किसानहरुलाई उक्त सामाग्रीहरु वितरण गरेका थिए । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष राईले किसानलाई उद्यमशील र व्यवसायिक बनाएर कृषिमा आत्मनिर्भर बनाउने अनुरुप गाउँपालिका अघि वढेको बताए । उनले बजारमा भएका विचौलियालाई निरुत्साहित गरि समयमै किसानलाई आवश्यक विउँविजन, मल र प्राविधिक ज्ञान उपलब्ध गराइरहेको बताए । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजार ग्यारेन्टी गर्न अहिले पालिका भरिका सबै वडामा साप्ताहिक हाँटबजार संचालन भइरहेको समेत उनले बताए ।

किसानलाई कृषि सामाग्री अन्र्तगत टनेल घर निर्माणका लागि प्लाष्टिक, प्लाष्टिक मर्चिङ, इलेक्ट्रिक श्प्रेस र विउँ विजन अन्र्त काउली, लाम्चे खोर्सानी र गोलभेंडाको विउ प्रदान गरिएको जाल्पादेवी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष खड्ग लिम्बुले बताए ।

कार्यक्रममा ४ नं वडाका वडाध्यक्ष जीवन लिम्बु, ६ नं. वडाका वडाध्यक्ष यमप्रकाश मगर लगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप सुरु, उद्घाटन खेलमा रारा फुटवल क्लव र धरान सिटीको जित

Next Post

फागुन २८ गते धनकुटामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

Next Post
फागुन २८ गते धनकुटामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

फागुन २८ गते धनकुटामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..