• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जंगवहादुर थापा स्मृति दोस्रो डाँडाबजार फुटवल प्रतियोगिता: आयोजक डाँडाबजार र पंचायन फुटवल क्लव सुनसरी सेमिफाइनलमा

Dhankuta News by Dhankuta News
२०७९, २५ फाल्गुन बिहीबार २१:४७
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter
जंगवहादुर थापा स्मृति दोस्रो डाँडाबजार फुटवल प्रतियोगिता: आयोजक डाँडाबजार र पंचायन फुटवल क्लव सुनसरी सेमिफाइनलमा

धनकुटा । आयोजक डाँडाबजार फुटवल क्लव र पंचायन फुटवल क्लव सुनसरी जंगवहादुर थापा स्मृति दोस्रो डाँडाबजार फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजार खेलमैदानमा वुधवार सम्पन्न पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै पंचायन फुटवल क्लव रामधुनी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ९ औं मिनेटमा सन्दिप लिम्बुले गोल गर्दै पंचायनलाई सुरुवाती अग्रता दिलाए । उनले नै दोस्रो हाफको १३ औं मिनेटमा गोल गदैं अग्रतालाई दोब्बर बनाए । त्यस्तै दोस्रो हाफको १९ औं मिनेटमा प्रहरीका दिलबहादुर तामाङले गोल गर्दै अग्रता छोट्याए । पूनः २३ औं मिनेटमा पेनाल्टी मार्फत खेललाई वरावरीमा ल्याए । दोस्रो हाफको २५ औं मिनेटमा पंचायनका सन्दिपले एक गोल गर्दै ह्याट्रिक पुरा गरे । ३२ औं मिनेटमा महादेव तामाङले गोल गर्दै खेल ३÷३ को वरावरीमा ल्याए । निर्धारित समय वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पंचायन फुटवल क्लवले वाजी मार्न सफल भयो । उक्त खेलको म्यान अफ द म्याच पंचायनका सन्दिप लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे ।

त्यस्तै दोस्रो खेलमा मोरङको हरैचा स्पोर्टस क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक डाँडाबजार फुटवल क्लव विजयी भयो । आयोजकको जितमा सुजन मगर, विपिन लिम्बु र इन्सन राईले गोल गरेका थिए । भने हरैचाको लागि सान्त्वना गोल राजेश लुंगेलीले गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच डाँडाबजारका विपिन लिम्बु घोषित भए । उनले नगद दुई हजार रुपैया प्राप्त गरे ।
पहिलो हाफको ३ औं मिनेटमा गोल गर्दै सुजन मगरले आयोजकलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५ औं मिनेटमा डाँडाबजारको लागि इन्सन राई गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै दोस्रो हाफको २३ औं मिनेटमा राजेश लुंगेलीले हरैचाको लागि गोल गरे । दोस्रो हाफको ३१ औं मिनेटमा विपिन लिम्बुले गोल गर्दै जित सुनिश्चित गरे

आजको खेल सँगै सेमिफाइनल समिकरण पुरा भएको छ । अव फाइनल प्रवेशको लागि शुक्रवार पहिलो सेमिफाइनल खेल रारा फुटवल क्लव राजारानी र पंचायन एफसी वीच हुनेछ । भने दोस्रो सेमिफाइनल खेल धरान सिटी फुटवल क्लव र डाँडा बजार फुटवल ब्लव वीच हुने आयोजक डाँडा बजार फुटवल क्लवका अध्यक्ष राजकुमार लिम्बुले बताए ।

प्रतियोगितामा आयोजक डाँडाबजार फुटवल क्लव सहित कोशी प्रदेशका विभिन्न ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र ट्रफी र उपविजेता टिमलाई नगद ७५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै विधागत रुपमा उत्कष्ृट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

डाँडाबजार फुटवल क्लवको आयोजनामा संचालित प्रतियोगिताको मुख्य प्रायोजक दिलिप थापा हुन् । त्यस्तै ५ नं. वडा कार्यालय, साँगुरीगढी गाउँपालिका, गोर्खा व्रुअरी र वदरहुडले पनि सहयोग गरेको छ । प्रतियोगिताको फाइनल खेल आगामी २७ गते शनिवार हुँदैछ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा सेवा समाजको अध्यक्षमा परदेश राई

Next Post

सीतादेवी माविको ३४ औं वार्षिकोत्सव तथा शिक्षक प्रोत्साहन कार्यक्रम

Next Post
सीतादेवी माविको ३४ औं वार्षिकोत्सव तथा शिक्षक प्रोत्साहन कार्यक्रम

सीतादेवी माविको ३४ औं वार्षिकोत्सव तथा शिक्षक प्रोत्साहन कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..