• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चौविसे र साँगुरीगढीका वडाहरुमा कांग्रेसको भेटघाट कार्यक्रम

Dhankuta News by Dhankuta News
२०७९, १ चैत्र बुधबार २१:२७
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter
चौविसे र साँगुरीगढीका वडाहरुमा कांग्रेसको भेटघाट कार्यक्रम

धनकुटा । चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाको विभिन्न वडाहरुमा नेपाली कांग्रेसको भेटघाट कार्यक्रमहरु सम्पन्न भएपछि गाउँघरका नेता तथा कार्यकर्ताहरुमा नयाँ उत्साह र उर्जा थपिएको छ ।

नेपाली कांग्रेसले चौविसेको राजारानीमा चौविसे गाउँ कार्य समितिका सभापति बिजु राई लगायतका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरी छलफल गरेको थियो । भने बोधे, मौनावुधुकमा समेत नेता तथा कार्यर्ताहरुसँग भेटघाट गरेको हो ।

नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिलवहादुर थापा, जिल्ला सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, यूवा नेता सिद्धार्थ थापा, जिल्ला सदस्यहरु मीन कार्की, रमेश ईवाहाङ्ग, अम्विका धमला  पूर्वमहासमिति सदस्य असित नर सिंह थापाले साँगुरीगढी गाउँपालिका वडा नं. २ र ३ का नेताहरु कार्यकर्ताहरुसँग छलफल गरेका थिए ।

सो अवसरमा, पूर्वजिल्ला सदस्य मानप्रसाद ईङ्नाम, साँगुरीगढी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष योगेन्द्र ईवाहाङ, वडा नं. ४ का सभापति प्रिति लिम्बु , वडा नं. २ का नेताहरु किशोर लिम्बु, पुजन लिम्बु, राजेन्द्र लिम्बु लगायतका नेताहरुले नयाँ रणानीतिका साथ नेपाली कांग्रेसले संगठन विस्तार गर्नु पर्ने नेताहरुलाई सुझाव दिए ।

यसैगरी साेही टोलीले बोधे र मौनावुधुकका स्थानीय नेताहरु मेघबहादुर थापा, गजेन्द्र खतिवडा, पदम राई, गजेन्द्र वस्नेत, रत्न राई, हर्कमाया राई, संगिता वराल, प्रेम विश्वकर्मा लगायतका नेता तथा कार्यकताहरुसँग भेटघाट गरी छलफल गरेका थिए ।

त्यसैगरी साेही टोलीले साँगुरीगढी गाउँपालिका वडा नं. ५ को डाँडाबजारमा समेत स्थानीय नेताहरु र कार्यकर्ताहरुसंग भेटघाट गरी छलफल गरेका थिए । सो अवसरमा नेपाली धनकुटाका जिल्ला सदस्य चन्द्र याक्खा, वडाध्यक्ष खड्ग लिम्बु, तरुण दल साँगुरीगढीका अध्यक्ष राज लिम्बु, तरुण दलका वडा अध्यक्ष मिलन थेगिम लिम्बु, नेपाली कांग्रेसका नेता मणी लिम्बु लगायत डाँडाबजारका नेताहरुले जिल्लाबाट आएका टोलीका नेताहरुलाई पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा अभियान संचालन गर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाले गाउँलाई केन्द्रित बनाएर संचालन गरेको वडावडाको कार्यक्रमहरुले गाउँगाउँका स्थानीय नेताहरुमा नयाँ उत्साह र उर्जा थपिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कोशी पहाडी जिल्लामा असिना सहित वर्षा (फोटो फिचर सहित)

Next Post

महालक्ष्मी न.पा.मा संचालित यूएनडिपिको कृषि कार्यक्रम निरन्तरताको माग

Next Post
महालक्ष्मी न.पा.मा संचालित यूएनडिपिको कृषि कार्यक्रम निरन्तरताको माग

महालक्ष्मी न.पा.मा संचालित यूएनडिपिको कृषि कार्यक्रम निरन्तरताको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..