• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

Dhankuta News by Dhankuta News
२०७९, ११ चैत्र शनिबार २२:१०
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

धनकुटा । संगठन विस्तार र सुदृढीकरणका लागी नेपाली कांग्रेस धनकुटाले जिल्लाका ६० वटै वडाहरुमा शनिवार वडा सम्मेलनको आयोजना गरेकाे छ ।

नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ को वडा सम्मेलनमा प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस धनकुटाले ६० वटै वडामा आयोजना गरेको वडा सम्मेलनले कांग्रेसमा नयाँ उत्साह र उर्जा थपिएको वताए । नेपाली कांग्रेस धनकुटा वडा नं. ४ का वडाध्यक्ष धन कुमार राईको अध्यक्षमा सम्पन्न भएको वडा सम्मेलनमा जिल्ला सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्य सिता श्रेष्ठ, जिल्ला सदस्यहरु रविन्द्र नेपाली, अम्विका परियार, रत्न दर्लामी, नगर उपसभापति अभिषेक कर्माचार्य, नेपाली कांग्रेसका नेताहरु रमेश आमात्य, ज्योती प्रधान, रेणुका कार्की, दोयम प्रधान, दिनेश भण्डारी, नेपाल शिक्षक संघ धनकुटा नगरका पूर्वअध्यक्ष रामवहादुर श्रेष्ठ, निर्वाचित वडा सदस्यहरु टिका श्रेष्ठ, दुर्गा शिवा लगायतले नेपाली कांग्रेस धनकुटाले संगठन विस्तार र सुदृढीकरण गर्न विशेष अभियान संचालन गर्नु पर्ने वताए । नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ का उपसभापति गोविन्द्र राईले स्वागत मन्तव्य र संचालन अर्का उपसभापति शम्भु प्रधानले गरेका थिए ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ७ को नेपाली कांग्रेसका वडा सभापति शैलेसमान श्रेष्ठको सभापतित्वमा भएको वडा सम्मेलनमा उपसभापति सुनिल कुमार डंगोल, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य तथा वडाध्यक्ष रोशेष श्रेष्ठ, वुद्धिकान्त घिमिरे, क्षेत्रीय प्रतिनिधिहरु रमेश श्रेष्ठ, हरिवहादुर लम्जेल, सावित्रि श्रेष्ठ, शैलेस श्रेष्ठ,  वडा उपसभापति रोशनराज अमात्य, वडा समिति सचिव उर्गेन शाक्य, नेपाल महिला संघ नगर अध्यक्ष राधा बजगाई, मोहन घिमिरे लगायतले अव कांग्रेसको संगठन विस्तार गर्दै कांग्रेसकै नेतृत्वमा विकास निर्माण गर्नु पर्नेमा जोड दिए ।

धनकुटा नगरपालिका वडा नं. ४ मा जिल्ला सभापति दिनेश राईको प्रमुख आतिथ्यतामा  वडा सम्मेलन भएको थियो ।

त्यस्तै पाख्रिवास नगरपालिका वडा नं. १ मा जेष्ठ कांग्रेसलाई सम्मान गर्दै वडा सम्मेलनको आयोजना गरिएको जिल्ला सदस्य अम्विका धमलाले बताइन् ।

धनकुटा नगरपालिका वडा नं. ३ मा वडा सभापति पदम भण्डारीको सभापतित्वमा वडा सम्मेलन भएको जिल्ला सदस्य मीनबहादुर कार्कीले बताए ।

धनकुटा नगरपालिका वडा नं. १ मा जिल्ला कोषाध्यक्ष सरस्वती मगरको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको  नेपाली कांग्रेस धनकुटा नगर उपसभापति अमित लो तामाङ्ले वताए ।

 

 

 

यसैगरी धनकुटा नगरपालिका वडा नं. ६ मा वडा सभापति रुपेश श्रेष्ठको सभापतित्वमा वडा सम्मेलन भएको नेपाली का‌ंग्रेस प्रदेश सभा क धनकुटा कार्यसमितिका उपसभापति मिलनकुमार खड्गीले बताए ।  सो अवसरमा कोशी प्रदेश सदस्य नविन किशोर शाक्य र नगर सभापति नरेश श्रेष्ठको उपस्थिति रहेको थियो ।

धनकुटा जिल्लाकाका अधिकांश वडाहरुमा नेपाली कांग्रेसका वडा सम्मेलनहरु सम्पन्न भएको जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताए । विशेष कारणले हुन नसकेका केहि वडाहरुमा एक साता भित्र वडा सम्मेलन हुने जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

Next Post

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

Next Post
जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..