धनकुटा । प्रदेश सभा सदस्य माननीय इन्दिरा थापाले पाख्रिवास आधारभुत अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् ।
गत सोमवार एक कार्यक्रमका वीच माननीय थापाले पाख्रिवास नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सन्तोष मानन्धरको उपस्थितिमा अस्पतालका प्रतिनिधि युकेन राईलाई उक्त स्वास्थ्य हस्तान्तरण गरेकी थिइन् ।
माननीय थापाले Penguin suction 2-Pulse oximeter 3-Pulse oximeter spot check 4-Bp set with stethoscope 5-Nebulizer Machine 6-Suction Catheter 10F 7- medicine लगायत स्वास्थ्य सामाग्री प्रदान गरेकी हुन् ।