• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

छथर तारा पहिचानको एकल नृत्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सुरु

Dhankuta News by Dhankuta News
२०७९, २३ चैत्र बिहीबार १९:१७
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा l छथर जोरपाटी गाउँपालिकामा छथर तारा पहिचान गर्न  आयोजना गरिएको एकल नृत्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आजबाट सुरु भएको छ ।

छथर जोरपाटी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा छथर तारा पहिचान कार्यक्रम अन्र्तगत वडा स्तर बाट छनोट भएर आएका प्रतियोगीहरु बिच आज बाट फाइनल चरणको प्रतिस्पर्धा सुरु भएको हो ।

आज १२ जना प्रतिस्पर्धीले दुई विद्याका गितमा प्रतिस्पर्धा गरेका छन् । गाउँपालिका भित्रका कक्षा १ देखि १२ कक्षा सम्म अध्यानरत छात्रा छात्र बिच नृत्य प्रतियोगिता छनोट गराइए पनि प्रतिस्पर्धामा सबै छात्राहरु मात्र सफल भएका थिए ।

आज प्रतिस्पर्धीहरुले लोक र आधुनिक लयमा मात्र नृत्य गरेका थिए भने भोली शास्त्रीत लयमा आधारित नृत्य निर्णयकले छनोट गरेको गीतमा नृत्य गर्नु पर्ने छ ।प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र तेस्रो हुनेले नगद १० हजार मेडल र प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्नेले नगद ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

वडास्तरमा छनोट प्रतियोगिता चैत १६ देखि २० गते सम्म संचालन भएको थियो ।

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले पालिका भित्र लुकेर रहेका प्रतिभा लाई पहिचान गर्नका लागि कार्यक्रम गरिएकाो र आगामी दिनमा अझै परिस्कृत गर्दे कार्यक्रमलारई निरन्तरता दिने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

माननीय इन्दिरा थापाद्वारा पाख्रिवास आधारभुत अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post

जनतासँग प्रत्यक्ष भेटघाटमा प्रदेश सांसद इन्दिरा थापा

Next Post
जनतासँग प्रत्यक्ष भेटघाटमा प्रदेश सांसद इन्दिरा थापा

जनतासँग प्रत्यक्ष भेटघाटमा प्रदेश सांसद इन्दिरा थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..