• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, मंसिर १५, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा-काठमाडाैं सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

Dhankuta News by Dhankuta News
२०८०, २ बैशाख शनिबार ०८:१३
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा-काठमाडाैं सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

धनकुटा । नयाँ बर्ष २०८० सालको अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिले काठमाण्डौंमा शुभ कामना आदान प्रदान र सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले अव नेपाली कांग्रेस नयाँ ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्ने वताए । उनले नेपाली कांग्रेसले अव रुपान्तरण र पुस्तान्तरणको बाटोलाई आत्मासाथ गर्नु पर्ने वताए ।

नेपाली काग्रेस धनकुटा काठमाडाैं सम्पर्क समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्वसभापतिहरु मनोहर नारायण श्रेष्ठ, अग्नी पौडेल, हरि अधिकारी, जिल्ला उपसभापति निर्मल ओझा, सचिव विजय सन्तोषी राई, महासमिति सदस्य उदयवहादुर लिम्बु, जिल्ला सदस्य अम्विका धमला, राम जि कोङरेन, नेपाली शिक्षक संघ कोशी प्रदेशका उपाध्यक्ष रामकुमारी भण्डारी, धनकुटा सचिव रोहिणी पाण्डे, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, यूवा नेताहरु तिर्थ राई, मदन घिमिरे, धनकुटा काठमाडाैं समाजका अध्यक्ष प्रेमवहादुर वस्नेत लगायतले २०८० सालको शुभकामना व्यक्त गर्दै धनकुटा कांग्रेसलाई बलियो बनाउन सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस धनकुटा सम्पर्क समितिका सभापति भीमवहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव तिर्थ अधिकारी र संचालन अर्का सचिव चन्द्र कार्कीले गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाडाैं सम्पर्क समितिको तर्फबाट नेपाल शिक्षक संघको भरखर सम्पन्न अधिवेशनबाट धनकुटाकी शिक्षिका रामकुमारी भण्डारी अत्यधिक मत प्राप्त गरी प्रदेश उपाध्यक्षमा निर्वाचित भएकोमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दन राज काफ्ले र सम्पर्क समितिका सभापति भीमबहादुर थापाले बधाई ज्ञापनका साथ दोसल्ला ओढाएर अभिनन्दन गर्दै सम्मान गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

डाँडाबजारलाई गाउँपालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधी

Next Post

आगामी वैशाख १५ गते नेपाली कांग्रेस धनकुटा नगरको सम्मेलन

Next Post
आगामी वैशाख १५ गते  नेपाली कांग्रेस धनकुटा नगरको सम्मेलन

आगामी वैशाख १५ गते नेपाली कांग्रेस धनकुटा नगरको सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..