• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाली कांग्रेस धनकुटाको नगर सम्मेलन सम्पन्न, पार्टीलाई नयाँ गतिका साथ संचालन गर्ने नयाँ योजना निर्माण

Dhankuta News by Dhankuta News
२०८०, १६ बैशाख शनिबार ०६:४३
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter
नेपाली कांग्रेस धनकुटाको नगर सम्मेलन सम्पन्न, पार्टीलाई नयाँ गतिका साथ संचालन गर्ने नयाँ योजना निर्माण

धनकुटा । धनकुटा नगरमा नेपाली कांग्रेस नयाँ गतिका साथ अझ क्रियाशील हुनका लागी नया योजनाहरु निर्माण गरी विभिन्न निर्णय गर्दै नेपाली कांग्रेस धनकुटाको नगर सम्मेलन सम्पन्न भयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले नेपाली कांग्रेस धनकुटा नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने वरु नेपाली कांग्रेसलेनै हराउने वताउदै अव पार्टीमा पूर्ण एकता कायम गरी नया ढंगबाट पाटीलाई कसैले पनि हराउन नसक्ने वनाउनु पर्नेमा जोड दिए ।

संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले पार्टी संगठन बलियो बनाउन टोल समितिहरुलाई परिचालन गरी कार्यकर्ताहरुको भावना अनुसार पार्टी संचालन गर्नु पर्नेमा जोड दिए ।

नेपाली काग्रेस धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको नगर सम्मेलनमा संविधान सभा सदस्य लिला सुब्बा, जिल्ला उपसभापति सुनिल डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,सहसचिव रोशनलाल श्रेष्ठ,क्षेत्रीय अध्यक्षहरु क्षेत्र नं. १ जितेन्द्र राई,क्षेत्र नंं २ राजन पौडेलले नेपाली काग्रेसलाई रुपान्तरण गरी नया ढंगबाट संगठन क्रियाशिल र विस्तार गर्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटाका नगर उपसभापति अभिषेक कर्माचार्यले र कार्यक्रमको संचालन अर्का नगर उपसभापति अमित लो तामाङ्ले गरेका थिए ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठले प्रस्तुत गर्नु भएको राजनैतिक,आर्थिक,सागठानिक, भावी कार्यक्रम सम्वन्धि प्रतिवेदनमा व्यापक छलफल गरी धनकुटा नगर भरी व्यापक ढंगले संगठन विस्तार सुदृढीकरण गर्न नया योजनाहरु पास गर्दै कांग्रेसलाई अव नया गतिका साथ अगाडी बढाउदै पार्टीलाई बलियो र सशक्त बनाउने धनकुटा नगर सम्मेलनले निर्णय गरेको धनकुटा नगर संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

२४ बर्षपछि सिँधुवामा रगरगे मेला हुँदै

Next Post

नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन डाँडाबजारमा सम्पन्न

Next Post
नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन डाँडाबजारमा सम्पन्न

नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन डाँडाबजारमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..