• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, मंसिर १४, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन डाँडाबजारमा सम्पन्न

Dhankuta News by Dhankuta News
२०८०, १७ बैशाख आईतवार १०:१५
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter
नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन डाँडाबजारमा सम्पन्न

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ५ डाँडाबजारमा नयाँ नीति तथा कार्यक्रम पास गर्दै नेपाली कांग्रेस धनकुटाको प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समितिको सम्मेलन सम्पन्न भएको छ ।

उक्त क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले समय अनुकुल कार्यकर्ताहरुको भावना अनुरुप नेपाली कांग्रेसलाई रुपान्तरण गर्दै लैजानु पर्नेमा जोड दिए । भने नेपाली कांग्रेसका पूर्वआमान्त्रित  केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले समग्र मुलुकको विकासका लागी नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको वताए ।

नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ धनकुटाका सभापति जितेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका उपसभापति सुनिलकुमार डंगोल, जिल्ला सचिव विजय सन्तोषी राई, नेपाली कांग्रेसका नेता कमोट फागु, नेपाल महिला संघकी पूर्वकेन्द्रिय सदस्य टिका भण्डारी, क्षेत्र नं. २ का सभापति राजन पौडेल, पूर्व महासमिति सदस्य दुर्गा सुवेदी, धनकुटा नगर सभापति नरेश श्रेष्ठ, सागुरीगढीका सभापति नेपालधन राई, सहिदभूमी गाउँपालिकाका सभापति टंक राई, वडा नं. ६ का वडाध्यक्ष यम प्रकाश मगर, वडा नं. ५ का वडा सभापति ओमप्रकाश लिम्बु लगायतले नेपाली कांग्रेसलाई अव नया निति तथा कार्यक्रमका साथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका स्वागत मन्तव्य क्षेत्रीय उपसभापति मिलन खड्गीले र कार्यक्रमको संचालन सहसचिव टंक थापाले गरेका थिए

साे अवसरमा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ धनकुटका सभापति जितेन्द्र राईले प्रस्तुत गरेकाे राजनैतिक, सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र भावी कार्यक्रमहरु छलफल गरी नयाँ नीति तथा कार्यक्रमहरु समेत पास गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्वसभापति जनकसेन लिम्बु, पूर्वमहासमिति सदस्य ललित वहादुर चेम्जोङ, जिल्ला सदस्यहरु मीन कार्की, चन्द्र याक्खा, रमेश ईवाहाङ, रमेश राई, क्षेत्रीय उपसभापति नगेन्द्र राई, क्षेत्रीय सहसचिव यम कुमार श्रेष्ठ, सदस्यहरु हिरा राई, कुसुम जोशी, शान्तिराम मिश्र, गोविन्द्र श्रेष्ठ, धनकुटा नगरपालिकाका नगरउपसभापति अभिषेक कर्माचार्य, सहिदभूमी गाउँपालिका वडा नं. १ का सभापति भिमनाथ खड्का, साँगुरीगढी गाउँपालिका वडा नं. १ का सभापति भुपेन राई, वडा सदस्यहरु शुक्त लिम्बु, वडाध्यक्षहरु वडा नं. ५ का खड्ग लिम्बु, नेपाल शिक्षक संघ धनकुटाका सचिव रोहिणी पाण्डे, नेपाल तरुण दल साँगुरीगढीका अध्यक्ष राज सुब्बा, तरुण डिफेन्स फोर्स साँगुरीगढीका संयोजक दिपेन लिम्बु, नेपाल किसान संघ धनकुटाका जिल्ला सदस्य श्याम कुमार राई, पूर्वक्षेत्रीय सचिव गजेन्द्र फागु लगायतले समेत अव कांग्रेसलाई अझ सक्रिय बनाउदै पार्टी सुदृढीकरण अभियान संचालन गर्नु पर्ने वताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेपाली कांग्रेस धनकुटाको नगर सम्मेलन सम्पन्न, पार्टीलाई नयाँ गतिका साथ संचालन गर्ने नयाँ योजना निर्माण

Next Post

नेपाली कांग्रेस क्षेत्रीय सम्मेलन पाख्रिवासमा सम्पन्न

Next Post
नेपाली कांग्रेस क्षेत्रीय सम्मेलन पाख्रिवासमा सम्पन्न

नेपाली कांग्रेस क्षेत्रीय सम्मेलन पाख्रिवासमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..