• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाली कांग्रेस क्षेत्रीय सम्मेलन पाख्रिवासमा सम्पन्न

Dhankuta News by Dhankuta News
२०८०, १९ बैशाख मंगलवार २१:१५
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
नेपाली कांग्रेस क्षेत्रीय सम्मेलन पाख्रिवासमा सम्पन्न

धनकुटा । राजनैतिक, आर्थिक सांगठनिक र भावी कार्यक्रम पास गर्दै  नेपाली कांग्रेस धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र २ को क्षेत्रीय सम्मेलन सम्पन्न भयो ।

क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले नेपाली कांग्रेसलाई नेपाली जनताले विजयी गराएर सवैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाएकाले जनतको चाहना अनुसार कांग्रेस रुपान्तरण हुने वताए । पूर्वजिल्ला सभापति तथा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठले परिर्वतनलाई सवैले आत्मसाथ गर्नु पर्ने वताए ।

नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ धनकुटाका सभापति राजन पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिवद्वय विजय सन्तोषी राई, जयन्द्र घिसिङ, महासमिति सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका नेता कमोट फागु, सहसचिव गिरिजाप्रसाद दाहाल, क्षेत्र नं. १ का सभापति जितेन्द्र राई, पाख्रिवास नगरपालिकाका मेयर ज्ञानु गुरुङ, धनकुटा नगरपालिका सभापति नरेश श्रेष्ठ, पाख्रिवासका नगरसभापति प्रेम भण्डारी, महालक्ष्मी नगर सभापति तथा मेयर ध्रुवराज राया, छथर जोरपाटीका सभापति तथा अध्यक्ष छत्र सुब्बाले कांग्रेसमा पुस्तान्तरण साथै रुपान्तरण हुनु पर्नेमा जोड दिए ।

क्षेत्रीय सम्मेलनमा स्वागत मन्तव्य क्षेत्रीय उपसभापति भीमवहादुर खड्काले कार्यक्रमको संचालन सचिव दिलराज घिसिङले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस धनकुटका महासमिति सदस्य सुमना तिम्सिना, कोषाध्यक्ष सरस्वती मगर, तोर्ण खड्का, जिल्ला सदस्यहरु, अम्विका धमला, गिता अधिकारी, रुकमान तामाङ, मीन कार्की, ठगिन राई, योगेन्द्र राई, बच्चु कुमारी राई, क्षेत्रीय सहसचिव विश्वास पुलामी, सदस्यहरु १ र २ का शान्तिराम मिश्र, देवेन्द्र मिश्र, गोविन्द्र श्रेष्ठ, भीष्म गुरुङ, हरिवहादुर राई, धनकुटा नगरपालिकाका नगर उपसभापति अमित लो तामाङ, सहिदभूमि गाउँपालिकाका सचिव दिपेन राई, वडा नं. ४ का सभापति सन्तोष राई, वडा नं. ५ का सभापति कनक राई, वडा नं. ४ का वडाध्यक्ष दौलत राई, पाख्रिवासन नगरपालिका वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धर, सदस्य सुष्मा गुरुङ, पाख्रिवास नगरपालिका वडा नं. १ का सभापति कुल वहादुर थापा, वडा नं. २ का सभापति धनबहादुर मगर, वडा नं. ३ का सभापति चन्द्र लिम्बु, वडा नं. ४ का सभापति श्यामप्रकाश राई, वडा नं. ५ का सभापति पासाङ तामाङ, वडा नं. ६ का सभापति लोचनलाल गिरी, वडा नं. ८ का सभापति तथा वडाध्यक्ष गणेश राई, वडा नं. १० का सभापति समर वहादुर निरौला, वडा नं. ९ का पूर्वसभापति डिवी मोक्तान, महालक्ष्मी नगरपालिका वडा नं. ४ का सभापति तेज वहादुर श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि गंगा गुरुङ, गोकुल घिमिरे, किरण श्रेष्ठ, नेपाल मगर संघ धनकुटाका जिल्ला अध्यक्ष लेखवहादुर मगर, तरुण डिफेन्स फोर्स साँगुरीगढीका अध्यष दिपेन लिम्बुले समेत आ-आफ्ना धारणा राखेका थिए ।

उक्त धनकुटा क्षेत्र नं. २ को कांग्रेस सम्मेलनमा प्रस्तुत गरेका भावी कार्यक्रम सभापति राजन पौडेल, राजनैतिक प्रतिवेदन क्षेत्रीय सचिव दिलराज घिसिङ र कोषाध्यक्ष टंक भट्टराईले प्रस्तुत गरेर आर्थिक प्रतिवेदन छलफल गरी पास गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन डाँडाबजारमा सम्पन्न

Next Post

नेपाली कांग्रेसको महालक्ष्मी नगरकाे सम्मेलन सम्पन्न

Next Post
नेपाली कांग्रेसको महालक्ष्मी नगरकाे सम्मेलन सम्पन्न

नेपाली कांग्रेसको महालक्ष्मी नगरकाे सम्मेलन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..